गोरखा समाचारदाता
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसी रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा बुधबार बर्तमान मन्त्रिमण्डल हेरफेर गर्ने बताए पछि आजको सचिवालय बैठकले केही मन्त्रीहरूको हेरफेरको निर्णय गर्ने संभावना देखिएको छ ।
आजै प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपती विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।




















