×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कुन प्रदेशमा कति प्रतिशत ढाड दुख्ने समस्यामा छन् ?

  •  
  • बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा, कम प्रदेश एकमा

    काठमाडाैं – जीवनशैलीमा आएको परिर्वतनले पछिल्लो समय ढाड दुख्ने समस्या निकै बढ्दै गएको हाडजोर्नी रोग विशेषज्ञहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयअन्र्तगतको नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तथ्यांक हेर्दा नेपालमा ढाड दुख्ने समस्या बढेको देखिएको छ । १५ देखि ६९ वर्ष उमेर समूहका पाँच हजार पाँच सय ९३ जना वयस्कहरुमा सर्भे गरिएको थियो ।

    जसमा एक महिना ढाड दुखाइको कारणले सामान्य कामदेखि अन्य काम गर्न पनि समस्या भएको करिब १९ प्रतिशत अर्थात् (१८.९ प्रतिशत) लाई देखिएको पाइएको थियो । जसमा पुरुषको तुलनामा महिलालाई बढी ढाड दुख्ने समस्या देखिने गरेको समेत पाइएको छ ।

    ढाड दुख्ने समस्यामा करिब २३ प्रतिशत महिलामा देखिएको छ भने पुरुषमा करिब १५ प्रतिशत रहेको देखिएको छ । विभिन्न अध्ययनका अनुसार ५० लाख नेपालीहरुमा ढाड दुख्ने समस्या रहेको जनाइएको छ । सोही अध्ययन प्रतिवेदनले सातै प्रदेशमा अध्ययन गरेको थियो । सबैभन्दा बढी ढाड दुख्ने समस्या सुदूरपश्चिम प्रदेशमा देखिएको छ । जसमा २६.७ प्रतिशत रहेको छ । सबैभन्दा कम ढाड दुख्ने समस्याका मानिसहरु प्रदेश नं एकमा देखिएको छ । जसमा १५.३ रहेका छन् ।

    त्यसैगरी, प्रदेश नं दुईमा १६.३ प्रतिशत, प्रदेश नं तीनमा १७.४ प्रतिशत, प्रदेश नं पाँचमा २०.२ प्रतिशत, गण्डकी प्रदेशमा १८.६ प्रतिशत र कर्णाली प्रदेशमा २३.६ प्रतिशत रहेका छन् ।

    राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी रोग विशेषज्ञ डा. दीपेन्द्र पाण्डेले शरीरमा भिटामीन डी र क्यालसियमको कमीले ढाड दुख्ने समस्या हुने बताए ।

    “शारीरिक क्रियाकलाप कम गर्ने वा मानसिक तनाव बढी लिने, जंकफुडको बढ्दो प्रयोग गर्ने धूम्रपान र मद्यपानको प्रयोगले ढाड दुख्ने समस्या बढाइरहेको हुन्छ,” उनले भने, “कम उमेरमा ढाड दुख्ने समस्या आएमा मेरुदण्डको बाथसमेत हुनसक्ने हुँदा मेरुदण्ड रोग विशेषज्ञकोमा गएर चेकजाँच गर्नुपपर्छ ।”

    ग्रामीण क्षेत्रमा बिहानै उठ्ने, करेसाबारीमा काम गर्ने गर्दा त्यहाँका मानिसमा यस्तो समस्या कमै देखिन्छ । तर निस्क्रिय जीवनयापन गर्ने, लामो समय एकै स्थानमा काम गर्ने शरीरिक व्यायाम नगर्ने र खानेकुरामा समेत ध्यान नदिने मानिसमा बढी देखिने उनले बताए ।

    ढाड तथा जोर्नी दुख्ने, सामान्य दुर्घटना हुँदा पनि अगंभंग हुने, मोटोपन बढेर घुँडा दुख्ने समस्या देखिने र शरीरको हड्डी कमजोर हुनेलगायत गलत जीवनशैलीका कारणबाट देखिने समस्या रहेको चिकित्सकको भनाइ छ ।

    त्यस्तै, मेरुदण्डरोग विशेषज्ञ डा.गौरब ढकालले बैङकमा काम गर्ने, लामो समय कम्प्युटर काम गर्ने मोबाइल बढी चलाउने र बालबालिकाहरुमा स्कुल ब्यागका कारण ढाड दुख्ने समस्या देखिने गरेको बताए ।

    “हरेक दिन व्यायम गर्ने ,खेल्ने, हिड्ने, लिफ्टको प्रयोग सकेसम्म नगर्ने, अफिसमा बस्दा कुर्सीमा बस्दा धेरै ननिउरिने र धेरै पछाडि पनि नबस्ने, जहिले पनि कुर्सीको पछाडिको भागले हाम्रो ढाडलाई आराम दिएको हुनुपर्छ,” उनले भने, “पछिल्लो १० वर्ष यताको विभिन्न तथ्यांक हेर्दा ढाड र गर्धन दुख्ने माहामारी रुपमा बढ्दै गएको पाइन्छ ।” यदि तपाईँलाई जीवनशैलीका कारण ढाड दुख्ने समस्या देखिएको छ भने जीवनशैली परिवर्तन गरेमा समाधान गर्न सकिने उनले बताए ।

    “हाम्रो बस्ने तरिका, काम गर्ने शैली, खानपान आएको परिवर्तनका कारण यो समस्या बढिरहेको देखिन्छ,”उनले भने ।

    विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण देखिने जनाएको छ । जसमा २० प्रतिशत अन्य कारणले दुख्ने हुँदा शल्यक्रियासमेत गनुपर्ने अवस्था हुने उल्लेख छ ।

    baahrakhari

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.