×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ट्राफिकको चौमासिक समिक्षा, दुर्घटनादर घट्दो, राजस्व बढ्दो

  •  
  • सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल्

    गोरखा – जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहिलो चौमासिकको प्रगती प्रतिवेदन सार्वजानिक गरेको छ ।

    आइतबार पत्रकार भेटघाट गर्दै ट्राफिक हालसम्म भए गरेका काम बारे जानकारी गराएको हो । ट्राफिकले यो अवधीमा ३ हजार ५ सय ५० सवारी साधनलाई कारवाही गरेको छ । श्रावण देखि कार्तिकसम्म ती सवारी साधन कारवाहीमा पर्दा २८ लाख २९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा ३४ हजार ५० सवारी साधन कारवाहीमा पर्दा २१ लाख ७४ हजार ५०० राजस्व संकलन भएको थियो ।

    यो गत वर्ष भन्दा ६ लाख ५५ हजारले बढि हो । यो आर्थिक वर्षमा ५ सय भन्द बढि सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर बिकले जानकारी दिए । ‘हामीले चेकजाँच र सचेतनामुलक कार्यक्रमलाई एक साथ अघि बढाएका छौं’ उनले भने ‘जसले गर्दा विगतको तुलनामा दुर्घटनाको दर घटेर गएको छ भने सवारी नियम उलंघन गर्नेहरु कारवाहीको दायरामा आएका छन ।’

    गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुर्घटना भने घटको छ । आर्थिक वर्ष २०७५/०७६ मा १० वटा सवारी साधान दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै १२ जना गम्भीर र ८ जना सामान्य गरी २० जना घाइते भएका थिए ।

    चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४ वटा मात्र दुर्घटना भएको छ । सवारी दुर्घटनाबाट १ जनाको मृत्यु हुँदा २ जना गम्भीर ४ सामान्य गरी ६ जना घाइते भएका छन् । ट्राफिक प्रहरीको सक्रियता बढेका कारण दुर्घटनाको दर घट्नुको साथै राजस्व बढि संकलन भएको प्रमुख बिकले बताए । यो विचमा ३५ स्थानका ३ हजार ६ सय ६७ जना सर्वसाधारणलाई दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनको बारेमा जानकारी गराइएको छ । कार्यक्रममा ३ वर्ष यताको प्रगती प्रतिवदेनको समिक्षा समेत गरिएको थियो ।

    ‘हामीले ठाउँठाउँमा सचेतनमूलक कार्यक्रम गरिरहेका छौं यसलाई अझै बढाउँदै लैजाने योजना छ’ ट्राफिक प्रमुख बिकले भने ‘अहिले मोटरसाइकलमा घुमुवा टोली पनि परिचालन गरिएको छ, चेक जाँच पनि उत्तिकै जोड दिइरहेका छौं ।’ ग्रामिण क्षेत्रमा बिस्तार भएको सडक र ग्रामिणबजारहरुमा पनि सवारी चाप बढिरहेकाले ट्राफिक प्रहरीको थप जनशक्ति माग गरिएको उनले बताए ।

    यसैविच जिल्ला ट्राफिक प्रहरी कार्यालयले अब हरेक महिना एउटा चालकलाई सम्मान गर्ने भएको छ । नियमको पालना गरी सवारी चलाउने उत्कृष्ट चालक छनोट गरी हरेक महिना सम्मान गर्न लागिएको ट्राफिक प्रमुख बिकको भनाई छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.