×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उप निर्वाचन सुरक्षा सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

  •  
  • आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    पोखरा – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा आज (आईतबार) उप निर्वाचनको शान्ति सुरक्षा बिषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    आशन्न प्रतिनिधी सभा, प्रदेश सभा तथा स्थानिय तहको उप निर्वाचनको सुरक्षा ब्यस्थालाई कसरी ब्यवस्थित गर्ने भन्ने बिषयमा प्रहरी प्रदेश कार्यालयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरीएको हो ।

    कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख नायब उमहानिरिक्षक बिनो शर्माले आशन्न निर्वाचनलाई शान्ति पूर्ण सम्पन्न गराउने र भय रहित तथा विश्वश्नीय बातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिदै सरोकारवाला संग आवश्यक छलफलगरी बिशेष सुरक्षा योजना बनाएर उच्च सतर्कताका साथ कार्य सम्पादन गर्न समेत निर्देशन दिएका थिए ।

    कार्यक्रममा प्रदेश कार्यालयका प्रवत्ता प्रहरी उपरिक्षक दिपक रेग्मीले गण्डकी प्रदेश मातहातमा हुने उप निर्वाचनका क्षेत्रहरु, उम्मेदवार, मतदाता, निर्वाचन सुरक्षा चुनौती, प्रहरी जनशक्ति परिचालन, मतदान केन्द्रको सुरक्षा योजना, आवश्यक श्रोत र साधनको ब्यवस्थापन, पूर्व तयारी, निर्वाचनको दिनमा सुरक्षा तयारी, निर्वाचन पश्चातको सुरक्षा योजना, मतपेटीका तथा मत पत्रको सुरक्षा लगायतका बिषयमा तयार पारीएको योजना सार्वजनिक गरेका थिए ।

    उत्त कार्यक्रममा सहभागी अन्य प्रहरी अधिकृतहरुले समेत आफ्नो निर्वाचन क्षेत्रको सुरक्षा चुनौती र अवस्थाको बिषयमा कार्यक्रममा जानकारी गराएका थिए ।

    कार्यक्रममा गण्डकी प्रदेश कार्यालय पोखराका प्रहरी बरिष्ठ उपरिक्षक राजेशकुमार लाल कर्ण, तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक दिवेश लोहनी, शसत्र प्रहरी गणका प्रहरी उपरिक्षक राजेन्द्र विष्ट, ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमीरे , जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्की समेतको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.