×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चालकलाई खादा र फूलका गुच्छा (फोटो फिचर)

  •  
  • शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा सदरमुकामको १२ किलो बजारमा शुक्रबार बिहान अचम्मको दृष्य देखियो । अरु बेला कारवाहीका लागि सवारी रोकेर जरिवाना गर्ने नेपाल प्रहरी र ट्राफिक प्रहरीले जिल्लामा पहिलो पटक सवारी चालकलाई फुलको गुच्छा र खादा लगाएर सम्मान गरी रहेको थियो ।

    जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत जिल्लामा पहिलो पटक सवारी चालकहरुलाई सम्मान गर्ने उद्वेश्यका साथ सवारी चालकलाई फुलको गुच्छा र खादा लगाई दिएको हो ।

    जिल्लामा पहिलो पटक भएको कार्यक्रम अब भने प्रत्येक महिनाको १ दिन सवारी चालकलाई सम्मान गर्ने गरी कार्यक्रम तय गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

    उत्तरी गोरखाका साथै गोरखा बजार पछि सवारीका हिसाबले अत्यन्तै ब्यस्त रहने उत्त क्षेत्र भएर जिल्ला भित्रने र जिल्ला बाहिर जाने सबै सवारी चालकलाई फुलको गुच्छा र खादा लगादिईएको थियो ।

    उत्त मार्ग भएर चल्ने सवारी चालकलाई सवारी अनुमती पत्र भए नभएको, सवारीको कागजात दुरुस्त भएको नभएको र सवारीको अवस्था राम्रो भए नभएको बारे जानकारी लिदै सम्मान गरीएको थियो ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद शर्माले जिल्ला बाट बाहिरीने यात्रुबाहक बसका सवारी चालकलाई खादा र फुलको गुच्छा दिएर सम्मान कार्यक्रमको सुरुवात गरेका थिए ।

    चालकलाई सम्मान गनुपूर्व भएको एक कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक शर्माले यस्ता कार्यक्रमले चालकलाई सम्मान हुनुका साथै अझै बढी गम्भिर हुन प्रोत्साहन गर्ने बताएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोरखाका उपाध्यक्ष सुशिलबावु श्रेष्ठ र दरौदी यातायातका पृथ्वीराज मार्ग बस सञ्चालक कम्पनी प्रालि गोरखाका प्रतिनिधी राम भट्ट समेतले सवारी दुर्घटना कम गर्न सवारी चालकको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.