×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चिन नेपाल २० बुँदे समझदारी, सुरुङ मार्ग देखी रेलसम्म

  •  
  • आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – छिमेकी देश चिनका राष्ट्रपति सि चिनफिङको २ दिने भ्रमणमा नेपाल संग विभिन्न २० बुदामा सहमती भएको छ । नेपालका प्रधानमन्त्रि र चिनियाँ राष्ट्रपतिले समझदारी पत्र आदान प्रदान समेत गरेका थिए ।

    प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको उच्च स्तरीय प्रतिनिधिमण्डल बीच आइतबार भएको औपचारिक वार्ताको क्रममा २० बुँदाहरुमा समझदारी भएको हो ।

    दुई देशबीच भएका समझदारीका बुँदाहरू

    १) सीमा व्यवस्थापन सुदृढीकरण
    २) सुशासन सशक्तिकरणका लागि सहयोग आदानप्रदान
    ३) आपराधिक घटनामा साझा कानुनी सहायता सम्बन्धमा
    ४) सगरमाथा-झुमुलोङमा संरक्षणका लागि
    ५) महत्वपूर्ण आयोजनाहरूको लगानी प्रोत्साहन गर्न राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र पुर्नसंरचना आयोगबीच
    ६) चेङ्दुमा नेपालको वाणिज्य दूतावास स्थापना गर्न
    ७) चीन र नेपालको सीमापार रेल्वे आयोजनाको सम्भाव्यता अध्ययन गर्न
    ८) काठमाडौं महानगरपालिका र चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न
    ९) बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न
    १०) परम्परागत् उपचार पद्धतीमा सहयोग आदानप्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिनियाँ निकायबीच
    ११) प्रकोप जोखिम न्यूनिकरण र आकस्मिक उद्धार सम्बन्धमा सहयोग आदानप्रदान गर्न
    १२) दुई देशको महान्यायधिवक्ताको कार्यालयबीच सहयोग आदानप्रदानमा
    १३) त्रिभुवन विश्वविद्यालय र कन्फ्युसिस इन्स्टिच्युटबीच त्रिविमा कन्फ्युसिस इन्स्टिच्युट स्थापना गर्न-सहमति
    १४) मौसमी र सुन्तला जस्ता फलफूल निर्यातका लागि लागि आवश्यक प्रोटोकलमा कृषि विभाग र चीनको भन्सार प्रशासनबीच
    १५) व्यापारका लागि संयुक्त कार्यदल निर्माण गर्न
    १६) चिनियाँ सहयोग अनुगमन सञ्जाल आयोजनाका लागि स्वीकृती प्रमाणपत्र
    १७) लगानी सहयोगका लागि संयुक्त कार्यदल स्थापना गर्न
    १८) सुरुङ निर्माणका लागि
    १९) सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका लागि
    २०) चिनियाँ सहयोगको सम्भाव्यता अध्ययन

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.