×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बारपाक सुलिकोट आफ्नै भवनमा

  •  
  • मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जिल्लाको बारपाक सुलिकोट गाउँपालिका आफ्नै कार्यालय भवनमा सरेको छ ।

    गाउँपालिकाको करिब ९५ लाख लगानीमा ११ कोठ पक्की भवन बनेपछि भाडाको घरबाट कार्यालय सारिएको हो । ‘अब भाडा तिर्नुपर्ने बाध्यता हट्यो’ प्रमुख प्रशासकिय अधिकृत शिवबहादुर गुरुङले भने ‘प्रयाप्र्त नभए पनि गत बुधबारदेखि आफ्नै भवनबाट सेवादिन सुरु गरेका छौ ।’ यस अघि बारपाक सुलिकोट गाउँपालिका–६ को पाल्खुबजारमा स्थानीयको घर भाडामा लिएर कार्यालय सञ्चालनहुँदै आएको थियो ।

    सोको लागि गाउँपालिकाले मासिक ३७ हजार भाडा तिर्दै आइरहेको थियो । अब भने त्यो बाध्यता हटेको छ । ‘कम्तीमा अब भाडा तिर्नुपर्ने बाध्यता हट्यो’ उनले भने ‘अर्को कुरा आफ्नै भवन भएपछि सेवा प्रवाहमा पनि पक्कै सहज हुन्छ ।’

    तर अहिले बनाइएको भवन पनि गाउँपालिकाको प्रमुख भवन होइन । करिब ३९ रोपनी जग्गा गाउँपालिकाको नाममा प्राप्ती गरेको बारपाक सुलिकोटले सुबिधा सम्पन्न कार्यालय भवन बनाउने घोषणा गरिसकेको छ ।

    केही समय अघि पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त भवनको शिलन्यास गरेका थिए । ‘हामीले किनेको र स्थानीयले दान एवं सहयोग गर्नु भएको गरी झण्डै ३९ रोपनी जग्गा गाउँ पालिकाले प्राप्ती गरेको थियो’ प्रमुख प्रशासयिक अधिकृत गुरुङले भने ‘त्यो मध्ये साडे २ रोपनी प्रहरीलाई दिएका छौं ।

    अन्यमा गाउँपालिकाले आफ्नो संरचना निर्माण सुरु गरिसकेको छ ।’

    २ नगरपालिका र ९ गाउँपालिका ११ वटा स्थानीय तह रहेको जिल्लामा गोरखा नगर पाकिलाकाको बाहेक अन्यको स्थायी संरचना छैन् । अधिकाशंको भवन निर्माणकै क्रममा छन् । केही स्थानीय तहले भने अहिलेको आवश्यकता परिपूर्ती गर्ने खालका भवन बनाएर कार्य सञ्चालन गरिरहेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.