×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

अस्पताल भत्काउनैे लाग्यो २ महिना

  •  
  • बुधबार, साउन २९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – भूकम्पले भत्काएको जिल्ला अस्पताल गोरखाअहिले पुनःनिर्माणको क्रममा छ ।

    भूकम्पगएको ४ वर्ष पछि पुनःनिर्माण थालिएको भएपनिकामप्रभावकारी रुपमा सञ्चालनहुननसकेको सेवाग्राहीले गुनासो गरेका छन् । ‘भत्काउनथालेको २ महिनाभयो अझै सकिएको छैन’ हस्पिटोल चोकका एक स्थानीयले भने ‘भत्काउन त यति समय लाग्यो भने बनाउनकतिलाग्ला?’ टि एफ डब्लु नामक संस्थाको ३६ करोड आर्थिक सहयोगमा ५० शैयाको अस्पतालका आगिआवश्यक सबै भौतिक संरचनानिर्माण गर्ने गरी योजना सम्झौतागरिएको छ ।

    १४ महिनाभित्रनिर्माण सम्पन्नगर्ने गरी लुम्बिनी बिल्डर्सले ठेक्कापाएको थियो । तर काम सुरु भएको २ महिना सम्म पुरानो संरचना हटाउने काम समेत सकिएको छैन् । ‘पहिले २ वटा भवनभत्काएमात्र हुन्छ भन्ने कुरा भयो’ अस्पताल व्यवस्थापन समितिकाअध्यक्ष पुरुषोतम अर्यालले भने ‘पछि सबै भत्काउनु पर्ने कुरा आयो त्यसैले समय धेरै लाग्यो ।’

    अहिले अस्पताल भाडाको घर, चिकित्सकको क्वाटर लगायतअन्य ठाउँबाट सञ्चालनभइरहेको छ । पहिले सेवादिइरहेका सबै भवन हटाएपनि कतिपय बिरामीअलमलमा परेका छन् ।

    यद्यपी सेवाग्राहीलाई सजिलो होस भनेर ठाउँ(ठाउँमा सूचनाबोर्ड राखिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । ‘हामीले फ्लेक्स बनाएर राखिदिएका छौं’ उनले भने ‘प्रशासनमात्रहो व्यक्तिको घरमा अरु उपचारको काम त सबै नयाँ क्वाटर भवनमार्फत गर्ने व्यवस्थामिलाएका छौं ।’ त्यस कारण झुक्किनु पर्ने कुनै कुरा नभएको उनले बताए ।

    १४ महिनामाकाम सम्पन्नगर्ने गरी अस्पतालको निर्माण सूरु गरिएको हो । उक्त समय भित्रकाम सकिने अर्यालको दाबी छ । ५० शैयाको जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सुबिधाहुनुपर्ने भएपनिप्रयाप्तचिकित्सक छैनन् । ‘अब एक वर्षमाहाम्रो सबै संरचना बन्छ’ अध्यक्षअर्यालले भने ‘त्यसपछि समितिको ध्यानविशेषज्ञ चिकित्सकल्याउने र सेवा गुणस्तरिय बनाउने तर्फ केन्द्रित हुन्छ ।’

    अस्पतालको सेवाप्रभावकारी हुननसकेको भन्दै बारम्बार गुनासो आइरहन्छ । विशेषज्ञ चिकित्सकउपलब्धनहुँदाविरामी काठमाण्डौ चितवनलगायतकाशहरमापुगेर महंगोमा सेवालिनबाध्य छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.