×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

पहिरोले मान्बुको माझगाउँ जोखिममा

  •  
  • मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – आरुघाट गाउँपालिका–१ मान्बुमा पहिरो जाँदा गाउँ नै जोखिममा परेको छ ।

    स्थानीय ताकुनडाँडामा गएको पहिरोले माझगाउँका झण्डै १५० घर धुरी जोखिममा परेको स्थानीय जितबहादुर गुरुङले जानकारी दिए । ‘भूकम्प गएको वर्ष सामान्य पहिरो खसेको थियो । त्यसपछि केही भएको थिएन’ उनले भने ‘यो वर्ष असार २०/२२ गतेबाट ढुङ्गा माटो झर्न थाल्यो, साउनमा ४/५ गतेका दिन झरि परेपछि त गाउँसम्मै पहिरो आइपुग्यो ।’

    गाउँभन्दा धेरै माथि टाकुनडाँडाको टुप्पामा पहिरो गएपनि हालसम्म टेपचेत टोल, लामाथो टोल, फर्सी टोल लगायतका वस्तीमा प्रत्यक्ष असर पु¥याइसकेको छ । पहिरोले आधा दर्जन गाइवस्तु र भेडा बाख्रा राख्ने गोठ समेत बगाईसकेको छ ।

    पानी परेको वखत बस्ती सम्म लेदो माटो आउन थालेपछि स्थानीय त्रसित भएका छन् । ‘पहिरो झरे पनि वनमै हराएको थियो, बिस्तारै खर्कमा रहेका गोठ पुर्न थाल्यो’ उनले भने ‘हुँदा हुँदै अहिले गाउँ माथि रहेको वारी समेत पुरिसकेको छ ।

    पानी परेको बेला घर घरमै भलले लेदो माटो ल्याउँछ ।’ पहिरोले दुखः दिएपछि त्यहाँ रहेका गोठहरुलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीयले १०० मिटर पर रहेको बारीमा त्रिपाल हालेर गाईबाख्रा सुरक्षित स्थानमा सारेका छन् । भूकम्प गएको ४ वर्ष पछि लगातार पहिरो जान थालेपछि स्थानीय असुरक्षित भएका छन् ।

    यता आरुघाट गाउँपालिका अध्यक्ष पुर्णवहादुर दाहाल भने सावधानी अनाउन स्थानीयलाई अनुरोध गरेका छन् । ‘यो पहिरोको बारेमा गाउँपालिकामा कुनै सूचना वा जानकारी आएको थिएन, मैले पनि भर्खरै थाहा पाएको हुँ’ उनले भने ‘वडा अध्यक्ष ज्यूलाई तत्काल स्थलगत अनुगमन गरेर प्रतिवेशन पेश गर्न भनेको छु ।

    त्यतिञ्जेल सम्म सुरिक्षत रुपमा बस्न सबैलाई अनुरोध छ ।’ वडा अध्यक्ष शेरबहादुर घलेलाई २ दिन भित्र स्थलगत अनुगमन गरी गाउँपालिकामा प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.