×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

पुनर्निर्माणलाई गति दिन प्रबलिकरण सम्बन्धी जनचेतना फैलाउनुपर्ने : मेयर पन्त

  •  
  • आइतबार, साउन २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पुनर्निर्माणलाई गति दिन प्रबलिकरणमा परेका घरहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।

    गोरखा नगरपालिकाको आयोजना तथा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सहजिकरणमा प्रबलिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै मेयर पन्तले यस्तो कुरा बताएका हुन ।

    अन्तरक्रिया कार्यक्रममा पन्तले निजी आवासमा प्रबलिकरण गर्न सम्भव रहेका घरमा जनप्रतिनिधिले सहि सन्देश दिन आवश्यक रहेको बताउदै स्थानीय स्तरमा सरोकारावाला निकायबीच समन्वय गरेर समस्याको समाधान गर्न अनुरोध गरे ।

    मेयर पन्तले सरोकारवाला निकायले प्रबलिकरण गरिएका नमूना घर प्रर्दशन गरेर समुदायमा सचेतना फैलाउन सक्ने र परियोजनामा रहेका आवास निर्माण साथी संगै डकर्मीहरुको क्षमता विकास गर्न सके प्रबलिकरण कार्यमा सघाउ पुग्ने बताए ।

    कार्यक्रममा जिल्ला कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) का आयोजना प्रमुख इन्जिनियर रामशरण आचार्यले भुकम्प प्रभावित घरधनीलाई प्राविधिकको सल्लाहमा र कम खर्चमा प्रबलिकरण गर्न सकिने सन्देश जन प्रतिनिधिले दिन आवश्यक रहेको बताए ।

    आचार्य गोरखा नगरपालिकामा १ हजार १ सय ३६ घर प्रबलिकरण गनुपर्ने सूचीमा रहेको जानाकारी दिदै उचित ज्ञान तथा दक्षताको अभावमा घरको प्रवलिकरण गर्दा दुर्घटना निम्तन सक्ने तर्फ सचेत गराएका थिए ।

    सोही कार्यक्रममा जिल्ला कार्यान्वयन इकाई भवनकी प्रमुख इन्जिनियर सुनिता श्रेष्ठले निजी आवासमा प्रबलिकरण पुनर्निर्माण जस्तो कामका लागि विज्ञता भएको प्राविधिकको आवश्यकता रहेको बताइन ।

    प्रबलिकरण सम्बन्धी निश्चित निर्देशिका तथा आम जनसमुदायमा सचेतानाको अभाव रहेकाले पनि केही प्राविधिक कठिनाई रहेको बताईन । कार्यक्रममा श्रेष्ठले जिल्लाको सबै स्थानीय तहमा दशैं अगावै प्रबलिकरण सम्बन्धी तालिम दिइने लक्ष्य रहेको समेत बताइन ।

    कार्यक्रममा सहभागी गोरखा नगरपालिकाका जनप्रतिनिधिले भुकम्प प्रभावित घरधनी प्रबलिकरण सम्वन्धी कार्यको दुविधा रहेकाले उचित समयमा सचेतना दिन आवश्यक रहेको बताए ।

    कार्यक्रममा स्ट्रक्चरल इन्जिनियरका विज्ञ राजेन्द्र देशाईले प्रबलिकरण तालिम प्राप्त दक्ष प्राविधिकद्धारा घर प्रबलिकरण गरेको खण्डमा त्रासको स्थिती नरहने बताए । प्रबलिकरण पुनर्निर्माण गरिने घर भन्दा १५ देखि २० प्रतिशत सस्तो मुल्यमा काम सम्पन्न हुने देशाइएले बताए ।

    परियोजनाका जिल्ला संयोजक राम सापकोटाले जिल्लामा रहेका प्रबलिकरण गर्न आवश्यक घरपहिचान गरी सम्बन्धित पालिकासंग समन्वय गरेर सहजिकरण गर्न तयार रहेको बताए ।

    कार्यक्रममा गोरखा नगरपालिकाका जन प्रतिनिधिहरु, प्राधिकरणका इन्जिनियरहरु, नगरपालिकाका कर्मचारीहरु र परियोजनका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.