×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

स्थानीय तहमा सञ्चालित योजनाको नागरिक समाजले अनुगमन गर्ने

  •  
  • शनिबार, साउन २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा–गोरखा नगरपालिकाले संचालन गर्ने विकास निर्माणका योजनाहरुमा नागरिक समाज सहितको टोलीले अनुगमन गर्ने भएको छ ।

    गोरखा नगरपालिका अन्तरगत रहेको साझेदारी मञ्चको बैठकबाट यस्तो निर्णय भएको हो । नगरपप्रमुख एवं साझेदारी मञ्चका संयोजक राजनराज पन्तको अध्यक्षतामा भएको बैठकमा भएको छलफलमा नगरपालिकाले संचालन गर्ने कार्यक्रम, योजनाहरुलाई पारदर्शी र प्रभावकारी बनाउन नागरिक समाज, संचारकर्मी सहित जनप्रतिनिधी, नगरपालिकाका प्राविधीक सहितका कर्मचारीले संयुक्त अनुगमन गर्ने निर्णय भएको हो ।

    बैठकले विकास निर्माणका काम संचालन भएका स्थानमा होर्डिङ बोर्ड राख्न आवस्यक बजेटको ब्यवस्था समेत नगरपालिकाको कार्यालयले गर्ने निर्णय गरेको छ । ‘हामी हरेक कार्यक्रम, विकास निर्माणका योजनालाई पारदर्शी रुपमा अघि बढाउन चाहान्छौ’ नगरप्रमुख पन्तले भन्नुभयो ‘अब नागरिक समाज, पत्रकारलाई पनि अनुगमनमा लैजान्छौ, त्यस्तै योजना स्थलमा फ्लेक्स, होर्डिङ बोर्डको पनि अनिवार्य प्रवन्ध मिलाउछौ ।’

    होर्डिङ बोर्डमा योजना संचालन गर्ने निकाय, बजेट, योजना संचालन भएको मिति, सक्नुपर्ने मिति, स्थानीय जिम्मेवार निकाय लगायतका बिषय समेटिने छन् ।

    गोरखा नगरपालिकामा रहेको साझेदारी मञ्च संचालन निर्देशिका निर्माण गर्न ३ सदस्यिय समिति गठन भएको छ । जसमा मञ्चका सहसंयोजक समेत रहेका अधिवक्ता स्थानेश्वर दुवाडी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, २ नम्बर वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रहमतुल्ला मियाँ रहेका छन् ।

    समितिले मञ्चको आगामी बैठकमा निर्देशिकाको ड्राफ्ट गरी पेश गर्ने र बैठकबाट त्यसलाई अन्तिम रुप दिइने बताइएको छ ।

    यसैगरी बैठकले गोरखा नगरपालिकामा देखिएको बेरुजू रकम कम गर्न ध्यानाकर्षण गर्ने गराउने समेत निर्णय गरेको मञ्चका सदस्य सचिव मोहसिन अलि मियाँले बताए ।

    तस्बिर गुगल

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.