×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखा दरर्बार पुर्नःनिर्माणमा ढिलाई भएको भन्दै संसदमा गुरुङले गराइन् ध्यानाकर्षण

  •  
  • सोमबार, साउन २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा–गोरखा दरवार पुर्नःनिर्माणमा भइरहेको लापरवाही प्रति गण्डकी प्रदेश सभा मार्फत साँसद मनकुमारी गुरुङले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

    ऐतिहासिक धरोहरका रुपमा विश्वमा परिचित दरवारलाई भत्काएर ठेकेदारले अपलत्र बनाएको भन्दै उनले आवस्यक समन्वय गरी काम अघि बढाइदिन सरकार समक्ष अनुरोध गरेकी छिन् ।

    भूकम्पमा ध्वस्त भएको दरर्वारलाई पुर्नःनिर्माण गर्न डेढ बर्ष अघिबाट काम सुरु गरेको भएता पनि हालसम्म जग मात्रै हालिएको र ठेकेदार कम्पनीले लापरवाही गरेको भन्दै साँसद गुरुङले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    सोमबार प्रदेश सभा बैठकमा बोल्दै उनले भनिन् ‘गोरखा भनेर विश्वलाई चिनाएको ऐतिहासिक धरोहर निर्माणको काम डेढ बर्षसम्म जगमै बितेको छ’ उनले भनिन् ‘यसमा कसले चासो दिने हो, इतिहास मेटाउने छुट कसैसंग छैन, लापरवाही गर्ने ठेकेदारलाई कारबाही गरी तुरुन्त बाँकी काम अघि बढाइयोस् ।’

    त्यस्तै उनले ठेकेदारको लापार्बाहीकै कारण बारपाक सडक बर्षौंदेखि अलपत्र रहेको उनले आरोप लगाएकी छिन् ।

    केही दिनअघिको बाढीले भुसुण्डेफाँट, दरौंदी फाँट, ज्यादीखोला फाँट, लुदीखोला फाँटमा लगाइएको धानबाली तहसनहस बनाएकोले ती खोलाहरुमा तटबन्ध गरिनुपर्ने साँसद गुरुङले माग गरेकी छिन् । त्यस्तै उनले विकास निर्माणका काम गुणस्तरीय बन्न नसकेको प्रति चिन्ता समेत ब्यक्त गरेकी छिन् ।

    विकास निर्माणका काममा ढिलाई गर्ने र गुणस्तरीय काम नगर्ने ठेकेदारलाई सरकारले कडा कारबाही गर्न सक्नुपर्ने भन्दै उनले दिन प्रति दिन बढ्दै गएको बेरोजगारी र बिदेश पलायन हुने अवस्थालाई रोक्न सक्नुपर्ने तर्क राखिन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.