×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सामुदायिक-प्रहरी साझेदारी अभियान : अभिमुखीकरण कार्यक्रम सम्पन्न 

  •  
  • शनिबार, साउन १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा- सामुदायिक-प्रहरी साझेदारी अभियान अन्तरर्गत एकदिने अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न  भएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको सयुक्त आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    सदरमुकाममा भएको कार्यक्रममा जिल्ला भित्रका यातायात व्यवसायी, सवारी चालक तथा सहचालकहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गोरखाका प्रहरी प्रमखु ओमप्रसाद अधिकारीले जानकारी दिए ।

    तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक बिनोद शर्माले जिल्ला भित्र सवारी दुर्घटना न्युनीकरणका लागि कार्यक्रम प्रभावकारी हुने बताए ।

    उनले गण्डकी प्रदेश भित्र सवारी दुर्घटना सहित लागूऔषध दुव्र्यसनी र महिला हिसांकाका घटनामा भयाबह भएको भन्दै तिनको न्युनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

    प्रहरी नायव महानिरिक्षक शर्माले गृहप्रसासनको ८४ बुदेँ सुधारका योजना लगायतका योजनालाई प्राथामिकतामा राखेर प्रहरीले कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

    ‘प्रहरीको संगठनको काम राष्ट्रमा सुशासन कायम गर्नु हो, उनले भने, गृहप्रसासनको यहि सुधार योजना, प्रहरी महानिरिक्षकले घोषणा गर्नु भएको १० बुदेँ योजना नै प्रहरीले अहिलेको मुख्य माग दर्शक सिदान्तको रुपमा लिएर काम गर्नु आबश्यक छ । ’

    नायव महानिरिक्षक शर्माले प्रहरीले अहिले न्युन स्रोतसाधनका बाबजुत काम गर्नुपरेको भन्दै प्रहरी संगठनको निलो बर्दीमा नागरिकहरुको बिश्वास र भरोसा भएकाले प्रहरी संगठनका सवै दर्जाले त्यसलाई ख्याल गर्नुपर्नेमा जोड दिए ।

    अभिमुखीकरण कार्यक्रममा बोल्दै गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सरकार व्यवासायीहरुको लगानीको संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।

    उनले सवारी चालकहरुले गर्ने हेलचक्राईका कारण धेरै व्यत्तिले अकालमा ज्यान गुमाउनु पर्ने अबस्था आउने भएकाले सवारी धनीहरुले चालक तथा सहचालकहरुलाई समेत सचेत गराउनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ व्यवसायीहरुलाई निर्धक्क भएर काम गर्न आग्रह गरिन् । अभिमुखीकरणमा जिल्ला भित्रका सार्वजनिक सवारी धनी, चालक सहचालकहरुलाई यातायात सञ्चालन गर्दा ध्यान दिनुपर्ने बिषयमा जानकारी प्रदान गरिएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.