×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

म्यान भर्सस वाइल्ड: बियर ग्रिल्ससँग नरेन्द्र मोदी जोडिएपछि भारतमा मिश्रित प्रतिक्रिया

  •  
  • मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
      • तपाईँ ‘म्यान भर्सस वाइल्ड’ कार्यक्रमका बियर ग्रिल्सलाई चिन्नुहुन्छ?

    तिनै बियर ग्रिल्स जो सुनसान जङ्गलमा खतरनाक जनावर र नदीको बीचमा खतरा मोलिरहेको देखिन्छन्।

    अब बियर ग्रिल्सका साथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिन्छन्।

    ‘म्यान भर्सस वाइल्ड’ कार्यक्रमको यो एपिसोड १२ अगस्ट राति ९ बजे डिस्कभरी च्यानलमा आउँछ।

    बियर ग्रिल्सले ट्वीटरमा यो कार्यक्रमबारे एउटा सानो भिडिओसहित जानकारी दिएका छन्। उक्त भिडिओसहितको ट्वीटर पोष्ट भए लगत्तै #PMModionDiscovery ट्वीटरको टप ट्रेन्डस्‍मा आएको छ।

    उक्त सानो भिडिओमा प्रधानमन्त्री मोदी बियर ग्रिल्ससँग साथीजस्तो गरी कुरा गरिरहेको देखिन्छन्।

    Skip Twitter post by @BearGrylls

    Bear Grylls

    ✔@BearGrylls

    People across 180 countries will get to see the unknown side of PM @narendramodi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change. Catch Man Vs Wild with PM Modi @DiscoveryIN on August 12 @ 9 pm. #PMModionDiscovery

    120K

    11:23 AM – Jul 29, 2019
    Twitter Ads info and privacy
    50.5K people are talking about this

    End of Twitter post by @BearGrylls

    भिडिओमा मोदी बियर ग्रिल्सलाई भारतमा आउन स्वागत गर्छन् र बियर ग्रिल्स मोदीलाई भन्छन्: “तपाईँ भारतको सबैभन्दा खास मानिस हो। मेरो जिम्मेवारी तपाईँलाई सुरक्षित राख्नु हो।”

    भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीटरमा ग्रिल्सको उक्त ट्वीटर पोष्ट शेअर गर्दै लेखेका छन्: भारत जहाँ तपाईँले हराभरा जङ्गल, सुन्दर पहाड, नदी र वन्यजन्तु देख्न सक्नुहुन्छ। यो कार्यक्रम हेरेपछि तपाईँलाई भारत आउन मनलाग्छ। भारत आउनुभएकोमा धन्यवाद बियर ग्रिल्स।

    उक्त सानो भिडिओको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ। प्रतिक्रिया कङ्ग्रेसको तर्फबाट पनि आइरहेको छ।

    Skip Twitter post by @narendramodi

    Narendra Modi

    ✔@narendramodi

    India- where you find lush green forests, diverse wildlife, beautiful mountains and mighty rivers.

    Watching this programme will make you want to visit different parts of India and add to discourse of environmental conservation.

    Thanks @BearGrylls for coming here! @DiscoveryIN https://twitter.com/BearGrylls/status/1155714307872579585 …

    Bear Grylls

    ✔@BearGrylls

    People across 180 countries will get to see the unknown side of PM @narendramodi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change. Catch Man Vs Wild with PM Modi @DiscoveryIN on August 12 @ 9 pm. #PMModionDiscovery

    Embedded video

    79.4K

    2:26 PM – Jul 29, 2019
    Twitter Ads info and privacy
    21.7K people are talking about this

    End of Twitter post by @narendramodi

    ‘दलित कङ्ग्रेस’ को आधिकारिक ट्वीटर ह्याण्डलबाट पनि ट्वीट गरिएको छ। जसमा लेखिएको छ, “अब दुनियाँले सही थाहा पाउन सक्छ। जब पुलवामा हमला भएको थियो र हाम्रा युवाहरूले देशका लागि ज्यान दिइरहेका थिए त्यतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी बियर ग्रिल्ससँग डिस्कभरी कार्यक्रमका लागि सुटिङ्ग गर्दै थिए। प्रधानमन्त्री मोदी यो लाजमर्दो कुरा हो।”

    Skip Twitter post by @INCSCDept

    Dalit Congress

    ✔@INCSCDept

    Now world will see the reality, when there was #Pulwama attack going on, Our soldiers were martyrs for nation. @narendramodi was busy with @BearGrylls in shooting program for @DiscoveryIN Shame on You Modi ji.
    #PMModionDiscovery

    Embedded video

    215

    1:07 PM – Jul 29, 2019
    Twitter Ads info and privacy
    106 people are talking about this

    End of Twitter post by @INCSCDept

    दलित कङ्ग्रेस विपक्षी पार्टी कङ्ग्रेसकै ट्वीटर अकाउण्ट हो। जब पुलवामा हमला भएको थियो तब प्रधानमन्त्री मोदीको जिम कार्बेटबाट केही तस्बिरहरू आएका थिए। सन् २०१९ को फेब्रुअरीमा कङ्ग्रेसले भनेको थियो, “सीआरपीएफ जवानहरूमाथि हमला भएपछि प्रधानमन्त्री जिम कार्बेट गए र त्यहाँ उनी एउटा विज्ञापनको सुटिङ्गका लागि व्यस्त थिए।”

    त्यतिबेला कङ्ग्रेस प्रवक्ता रणदीप सुरजेवालाले भनेका थिए, “मोदीले त्यतिबेला केही बयान पनि दिएनन्। दिनभरी कार्बेट पार्कको भ्रमणमा व्यस्त थिए र विज्ञापनको सुटिङ्ग गरिरहेका थिए। हाम्रो शहीदहरूको शव पहिचान गर्दै थियो र प्रधानमन्त्री मोदी आफ्नो नारा लगाइरहेका थिए। यो मैले होइन पत्रकारले तस्विरसहित लेखिरहेका थिए।”

    मोदीसँग बियर ग्रिल्स

    त्यसको जवाफमा बिजेपीका अध्यक्ष अमित शाहले जवाफ दिएका थिए: “कङ्ग्रेस त्यो पार्टी हो जसले सेना प्रमुखलाई ‘गुण्डा’ भन्छन्, सर्जिकल स्ट्राइकको प्रमाण माग्छ, पार्टी अध्यक्ष आतंककारीको मृत्युमा रुन्छन्। यस्तो पार्टीले बीजेपीलाई राष्ट्रभक्ति नसिकाउ।”

    सुरजेवालाले यो पनि भनेका छन्, “यो देशका प्रधानमन्त्री हमलापछि चारघण्टासम्म सुटिङ्ग गर्छन् वा चियानास्ता गर्छन्। उनको बारेमा के भन्नुपर्यो र?”

    डिसक्भरीका तर्फबाट जुन तस्बिर सार्वजनिक भएको छ त्यसमा प्रधानमन्त्री मोदी बियर ग्रिल्ससँग चिया पिइरहेका देखिन्छन्।

    मोदीसँग बियर ग्रिल्स

    म्यान भर्सेस वाइल्डमा मोदी: मानिसहरूको प्रतिक्रिया

    निहाल लेख्छन्, “यदि म गलत होइन भने यो सुटिङ्ग पुलवामा हमलाको बेला भएको थियो। यो एकदमै लज्जास्पद विषय हो।”

    Skip Twitter post by @KhiladiBajrangi

    khiladiyon ka khiladhi@KhiladiBajrangi

    Bear Grylls : modiji we have to eat some thingh to be alive
    Modiji: na khau ga na khane dunga. #PMModionDiscovery

    View image on Twitter

    1,098

    1:20 PM – Jul 29, 2019
    Twitter Ads info and privacy
    158 people are talking about this

    End of Twitter post by @KhiladiBajrangi

    बाबा हिन्दुस्तानीले ट्वीटरमा प्रश्न गरेका छन्, “पुलवामाको बेला यही सुटिङ्ग भइरहेको थियो हो?”

    Skip Twitter post by @GaganAlmighty

    Gagan@GaganAlmighty

    People telling PM Modi b4 going on with Bear Grylls that if u go with him u have to climb trees, cross rivers eat insects or wild fruits , walk miles

    PM Modi –

    #PMModionDiscovery

    View image on Twitter

    436

    1:32 PM – Jul 29, 2019
    Twitter Ads info and privacy
    54 people are talking about this

    End of Twitter post by @GaganAlmighty

    विनायक लेख्छन्, “बियर ग्रिल्स लभ यु। नरेन्द्र मोदीको जय।”

    Skip Twitter post by @Pranjultweet

    Pranjul Sharma@Pranjultweet

    #PMModionDiscovery

    me trying to copy my class monitor’s assignment be like :

    View image on TwitterView image on Twitter

    1,171

    1:13 PM – Jul 29, 2019
    Twitter Ads info and privacy
    225 people are talking about this

    End of Twitter post by @Pranjultweet

    देवेशले लेखेका छन्, “वाह। यो कार्यक्रम हेर्न निकै व्यग्र भएर कुरिरहेको छु।”

    Skip Twitter post by @UkeyYash

    yash.uk@UkeyYash

    Discovery network after episode of Man vs Wild with PM Modi #PMModionDiscovery #manvswild

    View image on Twitter

    743

    1:41 PM – Jul 29, 2019
    Twitter Ads info and privacy
    109 people are talking about this

    End of Twitter post by @UkeyYash

    @D_hullabaloo ले लेखेका छन्, “हाम्रा प्रधानमन्त्री मोदी रकस्टार हुन्। बियर ग्रिल्स तपाईँ पनि कम होइन। हेर्नुस् तपाईँको यो कार्यक्रम एकदमै चर्चित हुनेछ।”

    समीर मिश्राले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्: “अब यसपछि मोदी बिगबोस कार्यक्रममा देखिन्छन्।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.