×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भीमसेन पार्क जान पैदलमार्ग बनाईदै

  •  
  • मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    भीमसेन पार्कसम्मको पैदलमार्ग स्तरोन्नती हुने भएको छ । गोरखा नगरपालिकाले चालु आर्थिक वर्षमा उक्त पैदलमार्ग स्तरोन्नती गर्नका लागि १ करोड ५० रकम विनियोजन गरेको छ ।

    पाटेचौर–रानिबन–पन्थेस्वाँरा –भिमसेन पार्क–गोरखा दरर्बार पर्यटकीय मार्ग निर्माणका लागि उक्त रकम विनियोजन गरिएको गोरखा नगरपालिकाले जानकारी दिएको छ । ‘हामी यसको डिपिआर बनाउँदै छौं’ नगरप्रमुख राजन राज पन्तले भने ‘सर्भे सकियो डिजाइनको काम पनि केही समयमै सुरु हुन्छ ।’

    झण्डै ११ किलोमिटरको उक्त सडक निर्माणले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । ‘रानीबनको माथि भ्यू टावर हुन्छ, त्यही बाटो भएर पन्थेस्वाँराको होमस्टेसम्म पुग्न सकिन्छ’ उनले भने ‘गोरखा दरबारलाई आधार बनाएर आसपासको क्षेत्रमा पनि पर्यटक पु¥याउनु हाम्रो मुख्य उदेश्य हो ।’

    उक्त मार्गले रानीबनमा बन्न लागेको पार्क, पन्तेस्वाँराको होमस्टे, कुहिरे भिरमा रहने भ्यु टावर, भिमसेन पार्क, गोरखा दरबार, गोरखनाथ गुफा, गोरखकाली मन्दिर, पुरातात्वीक जर्नेल धारा, हनुमान थान, गणेश थान लगायतका धार्मिक ऐतिहासिक र पर्यटकिय क्षेत्रलाई समेट्ने गोरखा नगरपालिकाले बताएको छ । ‘यति गरियो भने स्वदेशी तथा विदेशी पाहुनाको कम्तिमा एक दिन गोरखा बसाइ लम्बाउन सकिन्छ की भन्ने हो’ नगरप्रमुख पन्तले भने ‘यसले गोरखा नगरपालिकालाई मात्र नभइ समग्र जिल्लालाई नै राम्रो गर्छ भन्ने लाग्छ ।’

    उक्त सडक निर्माण सुरु हुनु अघि सर्वपक्षिय बैठक राखेर आवश्यक छलफल गर्ने नगरपालिकाको योजना छ । पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको गोरखा नगरपालिकाले राष्ट्रिय विभूती भीमसेन थापाको पुख्यौली थलोमा पार्क बनाउनुका साथै सो क्षेत्रको प्रवद्र्धनमा विशेष जोड दिइरहेका छ । गोरखा धार्मिक, ऐतिहासिक एवं पर्यटकिय रुपले महत्वपूर्ण भएपनि घुम्ने ठाउँ प्रस्तत नहुँदा जिल्ला भित्रिने पर्यटकहरुलाई एक दिन पनि टिकाउन नसकिएको सरोकारवालाहरु बताउँछन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.