×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१ लाख दर्शकले अवलोकन गरे गोरखा संग्रालय

  •  
  • शनिबार, साउन ११, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    साउन ११ गते । गोरखा बजारमा रहेको गोरखा संग्रालय १ लाख दर्शकले अवलोकन गरेका छन ।

    गोरखा नगरपालिका ६ को ठुलो आँगनमा रहेको गोरखा संग्रालय स्वदेशी तथा विदेशी गरी कुल ९८ हजार १ सय ३६ जनाले अवलोन गरेका गोरखा संग्रालय प्रशासनले जानकारी दिएको छ ।

    आर्थिक वर्ष २०७५/०७६ मा नेपाली तथा विदेशी गरी उत्त संख्याले गोरखा संग्रालयको अवलोकन गरेको हो । गोरखा राज्य स्थापना र नेपाल एकिकरण सम्मका ऐतिहासिक दस्तावेज र पुरातात्वीक सामाग्री तथा जनजातीहरु झल्काउने डमी, पुराना बाजा, पुराना पैसा, मानापाथी र तात्कालिन राजा एवं एकताका प्रतिक पृथ्वीनारायण शाहको ५२ हात लामो चिना समेत संग्रालयमा प्रर्दशनका लागि राखिएको छ ।

    स्वदेशी तथा विदेशबाट ईतिहास बुझन आउनेहरुको लागि मुख्य थलो बनेको गोरखा संग्रालयमा आर्थिक वर्ष ०७४/०७५ को तुलनामा ३०.७६ प्रतिशतले अवलोकनकर्ता बढेको संग्रालय प्रमुख नवराज अधिकारीले बताए । अधिकारीका अनुसार आर्थिक बर्ष ०७५/०७६ मा गोरखा संग्रालय अबलोकन गर्ने मध्ये सबै भन्दा धेरै बिद्यार्थीहरुको संख्या रहेको छ । ४० हजार २ सय १५ जना बिद्यार्थीहरुले उत्त आर्थिक वर्षमा संग्रालयको अवलोकन गरेका थिए ।

    त्यस्तै गरी सबै भन्दा कम दक्षिण एसियाली मुलुकका विदेशीहरु रहेका छन । संग्रालयको रेकर्डमा जम्मा ६० जनाले मात्र उत्त अवधीमा अवलोकन गरेका थिए । सोही अवधीमा १ हजार ६ सय ५० जना विदेशी नागरिकहरुले अवलोकन गरेका थिए भने ५६ हजार २ सय ११ नेपालीहरुले उत्त अवधीमा संग्रालयको अवलोकन गरेको कार्यालयले जानकारी दिएको छ ।

    आर्थिक बर्षको ०७५ साल मंसिर महिनामा मात्रै सबै भन्दा धेरै १७ हजार ८२ जनाले अवलोकन गरेका थिए भने सबै भन्दा कम ०७५ असोजमा ४ हजार ३ सय ९५ जनाले संग्रालयको अवलोकन गरेका थिए । १ लाख बरावरको अबलोकन कर्ताबाट संग्रालयले १९ लाख ७५ हजार ४ सय २५ रुपैयाँ राजश्व जम्मा गर्न सफल भएको छ ।

    गोरखा संग्रालयले उपलब्ध गराएको कार्यालयको रेकर्ड

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.