×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनकामना केबुलकारमा १२ लाख यात्रुले यात्रा गरे

  •  
  • बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    साउन ८ गते । नेपालकै पहिलो मनकामना केबलकारमा गत आवमा १२ लाख यात्रुले यात्रा गरेको छ । केबलकार चितवनको चेरेश देखी गोरखाको मनकामना मन्दिर सम्म चल्दछ ।

    मनकामना दर्शन प्रालि द्वारा सञ्चालित केबलकारमा गएको आर्थिक बर्षमा मात्रै ११ लाख ६६ हजार यात्रुले यात्रा गरेको केबुकारका नायब महाप्रबन्धक डिएन कायस्थले बताए ।

    केबलकार प्रशासनले दिएको जानकारी अनुसार गएको आर्थिक वर्षमा ९ लाख ३ हजार नेपाली, २ लाख ५५ हजार भारतीय र ७ हजार ५ सय अन्य विदेशी राष्ट्रका यात्रुहरुलेय केबलकार यात्रा गरका थिए ।

    आर्थिक वर्ष ०७४/०७५ मा ९ लाख ८४ हजार ५ सय ८० जनाले यात्रा गरको केबलकारको आउदो आर्थिक वर्ष ०७६/०७७ मा भने १२ लाख भन्दा बढी यात्रुलाई यात्रा गराउने केबलकारको लक्ष्य रहेको छ ।

    ऐतिहासिक, पर्यटकीय तथा पुरातात्वीक हिसाबले समेत महत्वपूर्ण मानिएको गोरखाको मनकामना मन्दिर जानको लागि मात्र निर्माण भएको केबलकारले आफ्ना यात्रुलाई विश्व स्तरीय सेवा दिदै आएको छ ।

    मनकामना मन्दिर तात्कालीन राजा राम शाहका छोरा पृथ्वीपति शाहले निर्माण गरेको शाह बंशीय ईतिहासमा फेला पार्न सकिन्छ । त्यस अनुसार यो मन्दिर ३ सय ५० वर्ष भन्दा पुरानो हो । यही पुरानो मन्दिरलाई बिनाशकारी गोरखा भूकम्पले क्षेति पुरयाए पछि हालै मात्रै जिर्णोद्वार सकिएको र सर्व साधारणको लागि खुल्ला गरीएको कारण धेरै तिर्थ यात्रुहरुले केबलकारको यात्रा गरी मन्दिर जाने गर्दछन ।

    मन्दिर जानको लागि १० वटा कच्ची सडक भएता पनि यात्रुको रोजाईमा केबलकार नै पर्दछ । ०५५ साल मंसिर ८ गते देखि संञ्चालनमा आएको केबल कारले नेपालीलाई ६ सय ४० रुपैया, भारतीयलाई ८ सय र विदेशीहरुलाई २० डलर लिएर यात्रा गराउदै आएको छ ।

    केबलकारको ३१ वटा मात्र गोन्डोला रहेकोमा यात्रुको चाप बढे पछि भने गएको साउनमा ३ वटा गोन्डोला थपेर पर्यटन मन्त्रि रबिन्द्र अधिकारीले उदघाटन गरे पछि ३४ गोन्डोला र २ वटा सामान बोक्ने डिब्वाबाट सेवा दिदै आएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.