×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नायग्रा झरनामा जब एक व्यक्ति खसे…अनि बाँचे

  •  
  • बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नायग्रा फल्स पार्क प्रहरीले भनेको छ एकजना व्यक्ति त्यहाँको झरनामा करिब १८८ फिट तल उर्लँदो नदीमा खसेका थिए।

    तर उनी जीवितै फेला परे।

    उक्त पुरुष मङ्गलवार बिहान त्यहाँको ‘रिटेनिङ वाल’ पर्खालमा चढेको देखिएका थिए, त्यसपछि टुप्पोबाट खसे, प्रहरीले ट्वीटरमा उल्लेख गरेको छ।

    त्यसपछि प्रहरीले उनलाई खोजेको थियो। उनी सामान्य चोटपटकसहित चट्टानमा बसिरहेको अवस्थामा भेटिए।

    परिचय नखुलाइएको ती पुरुषलाई त्यसपछि अस्पताल लगिएको थियो।

    कसरी बाँचे उनी ?

    ती पुरुष हर्सशु झरना – जुन नायग्रा झरनाका तीन मध्ये सबैभन्दा ठूलो झरना हो – को छेउनिर थिए।

    बफ्यालो न्यूजका अनुसार उनलाई पछि ‘जर्नी बिहाइन्ड द फल्स’को अवलोकन गर्ने स्थान नजिक रहेको नदीको तीरमा भेटिएको थियो।

    क्यानडाको ओन्टारीयो पट्टि पर्ने नगरका मेयर जीम डियोडाटीले उक्त पत्रिकालाई त्यहाँको नदीमा रहेको अति उच्च जलस्तरका कारण ती मानिस जोगिएको हुन सक्ने बताए।

    “जब इरी ताल उच्चस्तरमा र वेगले ओन्टारीयो तालतर्फ बग्छ तब हर्सशु झरना मुन्तिर रहेका ठूल्ठूला चट्टानबाट जोगिने सम्भावना धेरै हुन्छ,” उनले भने।

    त्यतिमाथिबाट खस्दा त्यस्ता ढुङ्गामा बजारिन बाट बचेमात्र ज्यान जोगिन सक्ने उनले बताए।

    पर्यटकका लागि आकर्षण

    अमेरिका र क्यानडाको सिमानामा पर्ने नायग्रा झरना उत्तर अमेरिकाको सबभन्दा ठूलो झरना हो।

    त्यहाँ हरेक वर्ष दशौँ लाख पर्यटक पुग्छन्।

    नायग्रा झरना पार्कको वेबसाइट अनुसार त्यहाँ प्रत्येक मिनेट ६० लाख क्युबिट फिट पानी झर्ने गर्छ।

    सो झरनामा परेर विगतमा कैयौँ मानिसको ज्यान गइसकेको छ भने थोरै बाँचेका पनि छन्।

    बफ्यालो न्यूजका अनुसार हरेक वर्ष झरनामा हाम फालेर करिव २५ जनाले आत्महत्या गर्ने गर्छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.