×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी सिरानचोकलाई

  •  
  • बुधबार, असार २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    असार २५ गते । जिल्ला स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सिरानचोक गाउँपालिकाले जितेको छ । जिल्ला सरदमुकामको सरस्वती मावि आहालेमा भएको प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित १८ पदकको साथमा सिराचोकले उपाधी उचालेको हो । ‘हामीले शिक्षा र खेलकुदलाई विशेष जोड दिइरहेका छौं, सोही अनुसार भाइबहिनीहरुले मेहनत गर्नुभयो’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने ‘त्यसैको नतिजा हो यो ।’ शिक्षक र अभिभावकको योगदान पनि उल्लेख्य रहेको उनको भनाई छ । सिरानचोकले जिल्लाका ९ स्थानीय तहलाई पछि पारेको छ । ११ वटा स्थानीय तह मध्ये पालुङ्टार नगरपालिकाले भने प्रतियोगतामा सहभागिता जनाएको थिएन् ।

    यसैगरी अजिरकोट गाउँपालिका दोश्रो भएको छ । ५ स्वर्ण, ४ रजत र ४ कास्य सहित अजिरकोटले १३ पदक जितेको छ । त्यस्तै ५ स्वर्ण, ४ रजत र २ कास्य सहित सहिद लखन गाउँपालिका तेश्रो भएको छ । शहिद लखनले ११ पदक हात पारेका छ । आईबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न ३० विधामा प्रतिस्पार्धा गराइएको थियो ।

    प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ५ कास्य सहित आरुघाट गाउँपालिकाले १३ पदक जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी गण्डकी गाउँपालिकाले १० पदक हात पारेको प्रतियोगिताको व्यवस्थापक सरस्वती मावि आहालेका सहायक प्रअ राजन कट्टेलले जानकारी दिए । यसैगरी बारपाक सुलिकोटले २ स्वर्ण, १ रजत २ कास्य सहित ५ पदक हात पारेको छ । सदरमुकामको गोरखा नगरपालिकाले भने ४ रजत र ३ कास्य सहित ७ पदकमा चित्त बुझाएको छ । उत्तरी गोरखाका दुई गाउँपालिकाले धार्चे र चुमनुब्रीले पनि खाता खोल्न सफल भएका छन् । धार्चे गाउँपालिकाले २ रजत र चुमनुब्रीले १ कास्य पदक पाएको छ ।

    जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बसन्त गुरुङको अध्यक्षता तथा गोरखा नगरपालिका–८ का अध्यक्ष कृष्णबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विजेता विद्यार्थीहरुलाई मेडल र शिल्ड प्रदान गरिएको आयोजक जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ । प्रतियोगिताका विजेता विद्यार्थीहरुले पोखरामा हुने गण्डकी प्रदेश स्तरिय प्रतियोगितामा सहभागिता जनाउने पाउने छन् । उनीहरुलाई बुधबार बिहान बिदाई गर्ने तयारी गरिएको जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष सान्तसिंह बस्नेतले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.