×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सर्लाही घटनामा संसदीय छानबिन समिति गठन गर्न माग

  •  
  • मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • सहमति नजुटेपछि संसद बैठक स्थगित

    दिनेश रेग्मी

    असार २४, २०७६ काठमाडौँ — सर्लाहीका दुई घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्न प्रतिपक्षी दलहरुले माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस र राजपाले गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्त नबुझेको भन्दै छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

    सर्लाहीमा प्रहरीको गोलीबाट चन्द नेतृत्वको नेकपा सम्बद्ध कुमार पौडेलको प्रहरी इन्काउन्टरमा मृत्यु भएको थियो भने पानीको खाडलमा परेर १२ वर्षिय अमित रायको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनका क्रममा सरोजनारायण महतोको प्रहरीको गोली लागी मृत्यु भएको थियो । उक्त दुवै घटनामा गृह मन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै प्रतिपक्षीले सदन अवरुद्ध गरेका हुन् । थापाले प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै कुमार पौडेलको मुडभेडमा र महतोको सडक अवरोध खुलाउने क्रममा मृत्यु भएको बताएका थिए ।
    बैठकमा प्रतिपक्षी सांसदहरूले छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख कृष्णबहादुर महराले दलहरुसँग परामर्श गर्ने भन्दै सदन १५ मीनेटको लागि स्थगित गरेका थिए । दलहरु बीच डेढ घन्टा लामो छलफलका क्रममा समेत सहमति नजुटेपछि प्रनिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
    कांग्रेसका प्रमुख सचेतका बालकृष्ण खाँणले छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले संसद अवरोध गर्ने बताएका छन् । ‘सत्तारुढ दल सकारात्मक नभएकोले आज छानबिन समिति गठन हुन सकेन,’ उनले संचारकर्मीहरूलाई भने, ‘छानबिन समिति गठन नभएसम्म संसद अवरोध गर्छौं ।’
    kantipu
    r

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.