×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गैर पिडितले फाइदा लिए : सहभागी

  •  
  • मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    असार २४ गते । जिल्ला सदरमुकाममा भएको एक कार्यक्रममा राज्यको सेवा र सुविधा गैर पिडितले भोग गरी रहेको भन्दै चिन्ता ब्यक्त गरीएको छ ।

    मानव अधिकार एलाइन्स गोरखाको आयोजनामा सदरमुकाममा भएको ‘भूकम्प पछिको पुनःनिर्माण प्रक्रियाः बिद्यमान अवस्था र सवालहरु’ बिषय अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले भूकम्प पछि पिडितहरुले भन्दा पनि गैर भूकम्प पिडितहरुले राज्यको सेवा र सुविधा लिन सफल भएको भन्दै चिन्ता ब्यक्त गरेका हुन ।

    कार्यक्रममा सहभागीहरु अधिकाशंले जिल्ला बाहेक पनि ठुला ठुला शहरमा घर भएकाहरुले पहुचको आधारमा भूकम्प पिडितको नाममा झुठो विवरण पेश गरेर सेवा सुविधा लिएकोले त्यस्ता गैर पिडितलाई राज्य कारवाही गनुपर्नेमा जोड दिएका थिए ।

    सरोकारवालाहरु संग भएको अन्रतक्रिया कार्यक्रममा भूकम्प पछि भनेका अधिकांश भवनहरु अपाङ्ग मैत्री नभएकोमा समेत गुनासो गरेका थिए । सरकारी वेवास्ताका कारण यस्तो भएको भन्दै सहभागिहरुले कढाईका साथ नियम लागु गर्न नसक्दा अपाङ्गहरु पिडित भएको आरोप लगाएका थिए ।

    उत्त कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी हरेराम उप्रेतीले भूकम्प पछिको पुनःनिर्माण प्रक्रियाः बिद्यमान अवस्था र सवालहरु बिषयक कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यपत्रमा उप्रतीले गोरखा भूकम्पको असर, पुनःनिर्माणको अवस्था, नागरिक समाजको भूमिका, पुनःनिर्माण प्रकृयामा देखिएका समस्या र समाधानका उपायहरु, पिडितको गुनासो र सुकुम्बासी समस्या समेत समेटीएको थियो । कार्यपत्रमा गोरखा अस्पताल र गोरखा दरर्बार, पुनःनिर्माणमा सामाजिक, साँस्कृति सवालहरु, सुझाव र निष्कर्ष समेत समावेश गरेका थिए ।

    एलाइन्सका गोरखा अध्यक्ष ऋषी खनालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका मेयर राजनराज पन्त, नेपाली काँग्रेसका सचिव नन्द प्रसाद…., मानव अधिकारबादी यदु अधिकारी, रमेश अधिकारी र केही संञ्चारकर्मीहरुले समेत आ–आफ्ना धारणा राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.