×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

हरियाली नगरको लागि युवा परिचालन, १० हजार बिरुवा रोपिदै

  •  
  • सोमबार, असार २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    असार २३ गते । गोरखा नगरपालिकाले नगरलाई हरियाली नगरमा परिणत गर्ने भन्दै युवा परिचालनलाई ब्यापकता दिएको छ ।

    ‘एक यूवा एक बिरुवा, हरियो बातावरण हाम्रो अभियान’ नारा दिएको नगरपालिकाले यसै आर्थिक बर्ष भित्र नगरको सबै स्थानमा गरेर १० हजार विभिन्न प्रकारको बिरुवा लगाउनका लागि स्थानिय युवाहरुलाई परिचालन गरेको हो । अभियानको पहिलो दिन सोमबार गोरखा नगरपालिका–८ को ढुङ्गागाडेबाट अभियानको शुरु गरीएको छ ।

    अभियानको उदघाट्न गर्दै नगर प्रमुख तथा उप प्रमुख राजनराज पन्त र बिनाकुमारी श्रेष्ठले शिवमन्दिर परिषरमा रुद्राक्षको बिरुवा लगाएर कार्यक्रमको प्रारम्भ गरेका थिए । नगर युवा स्यम सवेक सञ्जालको आयोजना तथा नगरपालिकाको सहयोगमा नगर क्षेत्रको १४ वटा वडामा सोमबार बिहान एकै समयमा ७ सय विभिन्न प्रकारको विरुवा लगाएर कार्यक्रमको शुरु गरीएको थियो ।

    रुद्राक्ष, एभोकाडो, अमला, बकाईनो, अनार, निमारो, जामुन, तेजपत्ता, बेल, कल्की जस्ता विरुवाहरु पहिलो दिनमा लगाईएको थियो । थप विरुवा १÷२ दिन भित्र आउने र सबै वडालाई वितरण गरीने नगरपालिकाले जानकारी दिएको छ । दोस्रो चरणमा वितरण गरिने विरुवाहरुमा विशेष गरी फलफुलको बोटहरु रहने नगरपालिकाका बातावरण अधिकृत ध्रुवप्रसाद घिमीरे बताए । घिमिरेका अनुसार जलवायु परिवर्तन देखीएको असरलाई समेत यसले केही हद सम्म सहयोग पुग्ने बताए ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले अब देखी नगर भित्रको युवाहरुको लागि गरिने सबै कार्यक्रम सञ्जाल मार्फत गरीने र युवाहरुको आवश्यताका आधारमा कार्यक्रम सञ्चालन गरिने बताए ।

    कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष कृण्णबहादुर खत्रीले आगामि बर्षमा आउने बजेटले शिव मन्दिर परिषरलाई हरियाली पार्क निर्माणमा सहयोग गर्ने स्थानियलाई बचन दिए । बृक्षार रोपण कार्यक्रममा स्थानियहरुको ठुलो सहभागिता रहेको थियो । कार्यक्रम सञ्जालका अध्यक्ष अनिल राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.