×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखा जिल्ला अदालतमा मुद्दाको चाङ

  •  
  • सोमबार, असार २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    जिल्लामा अदालत गोरखामा मुद्दाको चाङ बढेको छ । हालसम्म २७३ थान मुद्दा फछ्यौट हुन बाँकी रहेका जिल्ला अदालत गोरखाका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए । हालसम्म ५ सय ५५ थान मुद्दा दर्ता हुन आएकोमा २८२ वटा फछ्यौट भएको देखिन्छ ।

    यो तथ्याङ्क असार ८ गते सम्मको हो । फैसला हुन बाँकी मध्ये २७६ थान मुद्दा एक वर्ष भित्र दर्ता भएका हुन् भने, ६ वटा १८ महिना देखि प्रक्रियामा रहेको देखिन्छ । ती मध्ये सबै भन्दा धेरै १८६ दुनियाबादी देवानी, ६१ सरकारवादी फौजदारी र २६ थान दुनियाबादी फौजदारी शीर्षकमा मुद्दा छन् ।

    फछ्यौट भएका मध्ये २७५ अघिल्लो महिनासम्मको तथ्याङ्क हो भने ७ थान मुद्दा असारको पहिलो हप्तामा फैसाला भएको जिल्ला अदालत गोरखाले जानकारी दिएको छ । ती मध्ये १९१ दुनियाबादी देवानी, ४० सरकारवादी फौजदारी र ५१ थान दुनियाबादी फौजदारी मुद्दा यो वर्षमा फैसला भएको देखिन्छ । जिल्ला अदालत गोरखामा असार ८ गते सम्म ५५५ थान मुद्दा दर्ता भएका छन् ।

    ति मध्ये ९३ मुद्दा जिम्मेवारी सरेर, ४४८ जेठ मसान्तसम्म दर्ता हुन आएका र १४ असारको पहिलो साता अर्थात ८ सम्म दर्ता भएका मुद्दा रहेको अदालत स्रोतको भनाई छ । त्यसमा ३७७ दुनियाबादी देवानी, १०१ सरकारवादी फौजदारी र ७७ थान दुनियाबादी मुद्दाको लगत कायम भएको जिल्ला अदालत गोरखाले जानकारी दिएको छ । ‘यो आर्थिक वर्ष सकिएपछि हामी वार्षिक रिर्पोट निर्माण गछौं’ स्रेस्तेदार अधिकारीले भने ‘अनि सबै डिटेल सार्वजानिक हुन्छ ।’

    जिल्लामा हाल ६१ थान थुनुवा मुद्दा रहेको अदालत श्रोतले बताएको छ । ती मध्ये ५४ पूरुष, ७ महिला र १ नाबालक रहेको अदालतको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय विभिन्न खालका अपाराधिक घटना बढेसँगै अदालतमा मुद्दाको चाप बढेको छ । स्थानीय निर्वाचन पछि बनेका न्यायिक समितिले सामान्य प्रकृतिका मुद्दा स्थानीय स्तरमै मिलाएर पठाउने गरेपनि अन्य मुद्दाहरुको चाप बढि रहेको सरोकारवालाहरु बताउँछन् । अदालतमा मुद्दाको चाङ बढि हुँदा न्याय सम्पादनमा ढिलाई हुने गरेको न्याय क्षेत्रका उपभोक्ताहरुको गुनासो छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.