×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

भुजेल परिवारलाई घर हस्तान्तरण

  •  
  • आइतबार, असार २२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गण्डकी गाउँपालिका–३ फुजेल याङ्दीको एक भुजेल परिवारका लागि घर निर्माण भएको छ ।

    जन्मै देखि अपाङ्गता रहेका दलबहादुर भुजेलको परिवारलाई सुरक्षित घरमा राख्ने उदेश्यका साथ अभियान्ता रेखा तमाङ्गले सामाजिक अभियान सञ्चालन गरी घर निर्माण गरिदिएकी हुन । ‘जब मैले उहाँको अबस्था दयनिय रहेको थाहा पाएँ, सबैलाई सहयोगका लागि आग्रह गरेँ’ उनले भनिन ‘आज उक्त सपना पुरा भएको छ, उहाँहरुले सुरक्षित घर पाउनुभएको छ ।’ घर निर्माणका लागि चलाइएको अभियान मार्फत १२ लाख २७ हजार ४९१ रुपैयाँ संकलन भएको थियो ।

    उक्त रकम मध्ये १० लाख ८५ हजार ४९४ रुपैयाँ घर निर्माण सम्पन्न भएको हो । बाँकी रहेको १ लाख ४१ हजार ९९७ रुपैयाँमा ५० हजार गाउँपालिकाले थप गरी कुल १ लाख ९१ हजार ९९७ रुपैयाँ स्थानीय सहकारीमा जम्मा गरिएको छ । यो विचमा बुबा दलबहादुर र छोरी देवीमायाँ भुजेलको मृत्यु भईसकेको छ । रामबहादुर भुजेल र टंक भुजेल दाजु भाई अहिले उक्त घरमा बस्दै आइरहेका छन् ।

    देश विदेशबाट संकलन भएको रकम निर्माण गरिएको अपाङ्गतमैत्री घर एक कार्यक्रमका विच परिवारलाई हस्तान्तरण गरिएको छ । गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य चुणामणी खड्काका प्रमुख आतिथ्यता भएको कार्यक्रममा भुजेल सेवा समाजका केन्द्रिय अध्यक्ष लोक भुजेल, नेपाल आदिबासी जनजाती महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती, अमियान्ता तमाङ लगायत मन्तव्य राखेका थिए । सोही अबसरमा नेपाल भुजेल सेवा समितिका पूर्व अध्यक्ष बसन्त भुजेलले उक्त परिवारमा सहयोगीको रुप एक जना व्यक्ति राख्नको लागि एक वर्षको लागि मासिक ५ हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असार २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.