×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

द्वन्द्वका पीडितको पक्षमा फोटो प्रदर्शनि शुरु

  •  
  • शनिबार, असार २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    असार २१ गते । मुलुकमा भएको दश वर्षे सशस्त्र द्वन्द्वका पीडित पक्षको दुःख र वेदनासहितको फोटो प्रदर्शनि शुरु भएको छ । बबरमहलको आर्ट काउन्सिलमा भएको फोटो प्रर्दशनिको एक कार्यक्रम बिच राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरेका थिए ।

    प्रदर्शनिको उदघाटन संगै सशस्त्र द्धन्द्धमा आफन्त तथा परिवार गुमाएका व्यक्तिहरुको अवस्थालाई लिएर तयार पारीएको वृत्तचित्र समेत प्रदर्शन गरिएको छ। करीब १५ मिनेट समयअवधिको वृत्तचित्रमा विभिन्न जिल्लाका पीडितले वर्षौदेखि भोगेका दुःख तथा न्याय प्राप्तिका लागि गरेका अपेक्षालाई प्रस्तुत गरिएको थियो ।

    बबहरमहलस्थित नेपाल कला परिषद्मा प्रस्तुत गरिएको उक्त वृत्तचित्रको शुभारम्भ गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले न्याय सम्पादन गर्ने स्थानमा राजनीतिक भागबण्डा गर्न नहुने बताए। शर्माले सत्य निरुपण तथा मेल मिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको नेतृत्व र पदाधिकारीमा सक्षम र योग्य मानिसको छनौट गर्नुपर्नेमा जोड दिए ।

    मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भई सक्दा पनि पीडतले अझै न्यायको अनुभूति गर्न नसकेकामा चिन्ता व्यक्त गरे ।

    मञ्चका कार्यकारी निर्देशक सवीन श्रेष्ठले समयमा न्याय नपाउनु पनि अन्याय नै भएको बताउँदै ठूला दलले जनताका लागि राजनीतिक व्यवस्था परिवर्तन गरेका कारण उनीहरुले पीडित जनताको भावनालाई सम्बोधन गरी न्यायको अनुभूति दिलाउनुपर्ने बताए । तत्कालीन राज्य तथा द्वन्द्वरत दुबै पक्षबाट पीडा भोगका नागरिकको न्यायको माग गर्दै ‘न्यायको प्रतिक्षा’ को विषयमा शैली थिएटरका कलाकारले नाटक मञ्चन गर्नुभएको थिए ।

    द्वन्द्व पीडितको अवस्थालाई तस्वीरमार्फत प्रस्तुत गर्ने उद्देश्यले फोटो प्रदर्शनी पनि गरिएको छ । द्वन्द्वका क्रममा पीडित बनेका नागरिकले पाएका दुःखलाई प्रदर्शनीमा देखाइएको छ । उक्त प्रदर्शनी असार २५ गते सम्म सञ्चालनमा आउने छ । प्रदर्शनी हेर्नका लागि पीडितका आफन्त, सर्वसाधारण मानिस, विभिन्न मुलुकका कुटनीतिक नियोगका पदाधिकारीलगायतको सहभागिता छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.