×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

पिडितलाई सहुलियतपुर्ण ऋण दिन सरोकारवालाको आग्रह्र

  •  
  • बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    भूकम्प पिडितलाई सहुलियतको ऋण दिन जिल्लाका सरोकारवालाले बैंकहरुलाई आग्रह गरेका छन् । बुधबार जिल्ला सदरमुकाममा आयोजित किस्ता निकासा तथा सहुलियतपूर्ण कर्जा प्रवाह सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले भूकम्प पिडितको भावनामा खेलबाड गर्नु नहुने बताएका हुन् । ‘सरकारले ऋण दिने घोषणा गर्ने तर पिडितले नपाउने यो राम्रो भएन’ उनले भने ‘प्राधिकरणले बनाएको मापदण्ड अनुसार बैंकहरुले सहुलियतमा ऋण प्रवाह गर्नुपर्छ ।’

    भूकम्प गएको लामो समय भइसक्दा पनि जिल्लाका पिडितले सहज रुपमा उक्त ऋण नपाएको भन्ने ब्यापक गुनासो आएपछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाईले छलफल गरेको हो । उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पनि सरकारको निर्णय पालन गर्न बैंकहरुलाई अनुरोध गरे । ‘हामी कहाँ के समन्वय गर्न पर्छ तयार छौ’ उनले भने ‘तर पिडितले घर बनाउन सहुलियतको ऋण पाउनु परयो । ’

    इकाइका प्रमुख रामशरण आर्चायको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गुरुङको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणकी मनिता पौडेलले प्राधिकरणले बैकर्स यशोसियसन सँग सम्झौता नै गरिसकेकोले उक्त ऋण प्रवाह गर्न बैंकहरुले संकोच मानुपर्ने कुनै अवस्था नरहेको बताइन् । ‘हामी स्पष्ट एमओयू गरिसकेका छौं, तपाइँहरुको लगानीको सुरक्षा राज्यले लिन्छ’ उनले भनिन् ‘भूकम्प पिडितलाई सहुलियतपूण ऋण दिन कुनै संकोच मान्नु पदैन ।’

    जिल्लामा सेवा क्षेत्र बनाएर क्रियाशिल बैंकका म्यानेजरहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सरकारको नीतिगत व्यवस्था, कर्जा सुरक्षाको अवस्था, बैंकर्स यशोसियनसँग गरिएको सहमती लगायतका बारेमा छलफल गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख आर्चायले जानकारी दिए । ‘अहिले भइरहेको किस्ता वितरणलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ र सहुलियतको ऋण प्रदान गर्ने बारेमा हामीले उहाँहरुसँग छलफल गरेयौं’ उनले भने ‘निकै उपलब्धी पूर्ण कार्यक्रम भएको छ आशा गरौं यसले निकै राम्रो प्रतिफल दिने छ ।’ भूकम्प गएको ४ वर्ष बित्न लागि सक्दा समेत पुनःनिर्माणको काम सम्पन्न हुन सकेको छैन ।

    सरकारले दिएको तिन लाख अनुदानमा घर नबन्ने भएपछि कतिपय पिडितले आर्थिक अभावका कारण घर निर्माण गर्न सकेको छैनन् । सहुलियतपूर्ण ऋण पाइने आशमा घर बनाएकाहरु पनि निकै समस्या छन् । जिल्लामा अनुदान वितरणको काम केही सन्तोषजक भएपनि सहुलियतको कर्जा प्रवाह प्रभावकारी बन्न सकेको छैन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.