×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

पुर्नसर्वेक्षणका प्राबिधिकले समेत गरे पुर्ननिर्माणको काम बहिस्कार

  •  
  • बुधबार, चैत २०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    चैत २० गते । सरकारले पुर्नजाँच र पुर्नसर्वेक्षणमा खटाएका प्राबिधिकहरुले पुर्ननिर्माणको काम बहिस्कार गर्ने निर्णय गरेका छन् । सेवा सुबिधाको माग गर्दै उनिहरुले जिल्लाभरको पुर्ननिर्माणको काम बहिस्कार गर्ने निर्णय गरका हुन् । गोरखामा छुट भएकाहरुको घर पुर्नजाँच र पुर्नसर्वेक्षण गराउन सरकारले आजदेखि प्राविधक खटाउने निर्णय गरेको थियो । तर उनिहरुले माग पूरा नहुञ्जेल काममा नफर्कने बताएका हुन् । ‘हाम्रो माग प्रति सरकार उत्तरदायी भएन, जिम्मेवार बनेन’ प्राविधिक विवेक बरालले सदरमुुकाममा पत्रकार सम्मेलन गर्दै भने ‘हाम्रो काम प्रति हामी जिम्मेवार छौ तर हाम्रो मागमा सरकारले दायित्वबोध गरेन, बाध्यताले पूर्ननिर्माणको काम रोक्नुपरयो ।’

    प्राविधिक हकहित संरक्षण समितिले केहि दिनदेखि आह्वान गरेको आन्दोलनमा ऐकेवद्धता जनाउदै पुर्नसर्वेक्षणमा खटिएका प्राविधिकहरुले समेत आन्दोलन सुरु गरेका हुन् । जिल्लाका दुई नगरपालिकामा ३/३ जना र ९ गाउँपालिका २/२ जना गरी २४ जनाको संख्यामा रहेका उनिहरुले फिल्ड भत्ता थपिनुपर्ने, आवस्यक सामाग्रीहरु उपलब्ध गराउनुपर्ने, दुर्गम भत्ता, स्वास्थ्य विमा, स्थायीत्वको ग्यारेण्टी हुनुपर्ने लगायतका माग राख्दै पूर्ननिर्माणको काम बहिस्कार गरेका हुन् ।

    ‘पुनःनिर्माण जस्तो संबेदनशिल विषयलाई छोडेर यसरी आन्दोलन गर्नु रहर होइन’ बरालले भने ‘सरकारले हाम्रो उपेक्षा गरेका कारण यो बाध्यता आइप¥यो, अब माग पूरा नहुञ्जेल हामी काममा फर्कदैनौ ।’ त्यस्तै साउन देखि रोकिएको प्रोत्साहन भक्ता सहितका अतिरिक्त सेवा तत्काल उपलब्ध गराउनु पर्ने उनिहरुको माग छ । आजदेखि जिल्लाभर पुर्नजाँच र पुर्नसर्वेक्षणको काम सुरु गर्न आइतबार र सोमबार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उनिहरुलाई अभिमुखिकरण गराएको थियो । अभिमुखिकरणमा भने सहभागी बनेका उनिहरु त्यस लगत्तै पत्रकार सम्मेलन गरेर बहिस्कार गर्ने घोषणा गरेका थिए ।

    माग सम्बोधन नभएसम्म पुर्ननिर्माणको काममा नफर्कने भन्दै मंगलबार नै उनिहरुले जिल्ला आयोजना कार्यान्वयन इकाईमा ज्ञापनपत्र समेत बुझाएका छन् । सरकारले तोकेको १६ सय प्रोत्साहन भत्ता घटाएर ९ सयमा झारेको भन्दै उनिहरुले आक्रोश समेत पोखेका छन् । ‘हामीलाई १६ सय दिने भनेर निर्णय भएको थियो, पहिला पाएका पनि हौ’ उनले थपे ‘तर साउनयता त्यो भत्ता पनि पाएका छैनौ, १६ सय बाट ९ सय मा भारियो भन्ने सुनेका छौ, यो हाम्रो लागि मान्य हुदैन, पूर्णरुपमा बहिस्कार गर्छौ ।’

    सरकारले माग पूरा नगराए एक हप्ताभित्र जिल्लाको पूर्ननिर्माणमा खटिएका प्राविधिकहरुले सामुहिक राजिनामा दिने तयारी समेत गरेको बरालको भनाई छ । ‘हाम्रो माग जायज होइन भने सरकारले पनि भन्न सकोस, हामीले थप सुविधा पनि खोजेका होइनौ’ उनले भने ‘खाइपाइआएको सुविधा कटौत ीगर्न हुदैन मात्रै भनेका हौ, माग पूरा नभए एक हप्ताभित्र पूर्ननिर्माणमा खटिएका सबै इन्जिनियरले सामुहिक राजिनामा दिन्छौ ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.