×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

मुआब्जा तोक्न माग आरुघाटबासीको प्रर्दशन

  •  
  • मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    आरुघाट क्षेत्रका बुढीगण्डकी प्रभावित सघर्षमा उत्रिएका छन् । मुआब्जा निर्धारणमा ढिलाई गरिएको भन्दै आरुघाट र सो क्षेत्रका स्थानीयहरुले काठमाण्डौको माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । ‘सरकारले हामीलाई चरम वेवास्था गरयो । अब चुप लागेर बस्ने अबस्था छैन’ बुढीगण्डकी आयोजना सरोकार समिति आरुघाटका सचिव अब्बदुल मियाँले भने ‘अब हामी सर्षघ नै सुरु भइसकेको छ ।’

    केही दिन आरुघाट क्षेत्रको यातायात, शिक्षणसस्था, बजार सबै ठप्प पारेका स्थानीयहरु काठमाण्डौ पुगेर प्रर्दशनमा उत्रिएका हुन् । गोरखा र धादिङका प्रभाबित जनता आक्रोशित भएका हुन । अयन्त्रको मुआब्जा वितरण भइसक्दा अहिलेसम्म त्यहाँको घोषणा हुन नसकेका कारण जनतामा व्यापक असन्तुष्टि बढ्दै गएको हो । ‘हाम्रो जग्गाको हर्जना सहित राज्यले फिर्ता गर्नुपर्छ’ सरोकार समिति संयोजक दिनेश ढकालले भने ‘अहिलेसम्म हामी कुरेरै बस्यौ, अब सक्दैनौं ।’

    पछिल्लो चरणमा घर गोठको साथै रुख वोटबिरुवाको लगत संकलनको विषयलाई लिएर प्रभावितहरु झनै रुष्ट भएका छन् । आधिकारिक रुपमा मुआब्जा घोषणा नगरिकन घर गोठ लगाएतका भौतिक संरचना नाप्न सुरु गरेर जनतालाई झुक्याउने खेल भएको उनको भनाई छ । बुढीगण्डकी आयोजनाको पुर्नवास तथा पुनस्थापना इकाईको कार्यालय सिउरेनीटारका प्रमुख कृष्णकार्कीले भने आरुघाट क्षेत्रको मुआब्जा निर्धारणको लागि सबै प्रक्रिया सकिएको दाबी गरेका छन् । केही दिन भित्र मुआब्जा रकम घोषणा गर्ने तयारी रहेको उनको भनाई छ ।

    गोरखा र धादिङको सिमानामा पर्ने बुढीगण्डकी नदीमा बन्न लागेको राष्ट्रिय गौरवको उक्त आयोजनाका प्रभावितहरुको चलअचल सम्पत्तीको मूल्याङ्कन गरी राज्यले मुआब्जा दिइ रहेको छ । अयन्त्रको मुआब्जा वितरण अन्तिम चरणमा पुगिसक्दा समेत आरुघाट क्षेत्रमा निर्धारण समेत हुन सकेको छैन । जिल्लाको दोश्रो व्यापारिक क्षेत्रको रुपमा रहेको आरुघाट बजारको जग्गा लामो समय देखि रोक्का गरेर राखेको भएपनि मुआब्जा निर्धारण हुन नसक्दा स्थानीयको व्यापार व्यवसाय चौपट हुनका साथै प्रभावितहरु अन्यौलमा छन् ।

    तस्बिर संगम श्रेष्ठ

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.