×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सामाजिक सञ्जालको सहयोगबाट सदरमुकाममा पार्क बन्दै

  •  
  • बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    चैत्र १४ गते । गोरखा सदरमुकामको तिनधारे क्षेत्रमा सुविधा सम्पन्न पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि एक सामाजिक अभियान्ताले सामाजिक सञ्जालको सहयताबाट पार्क निर्माण गर्न लागेको हो ।

    गोरखा नगरपालिका ६ को तिनधारे क्षेत्रमा रहेको सार्वजनिक स्थलमा सामाजिक अभियान्ता रञ्जित श्रेष्ठको पहलमा पार्क निर्माण कार्य भई रहेको छ । ‘सदरमुकाम भनेर मात्र नहुने रहेछ । आवश्यता अनुसारको पार्क निर्माणमा कोही कसैको ध्यान गएको छैन’ भन्दै श्रेष्ठले ‘सबैको ध्यान केन्द्रित गर्न सामाजिक सञ्जाल मार्फत अभियान चलाएको’ बताउनु भयो ।

    पार्क निर्माणमा २० लाख भन्दा बढी खर्च हुने अनुमान गरीएको छ । अभियान अन्तरर्गत १० देखी १२ लाख सहयोग पाउने आश्वासन पाएको भएता पनि ४ लाख बरावर रकम संकलन भएको श्रेष्ठले बताउनु भयो । ‘काम गर्दै जाऊ कति खर्च हुन्छ ? सोही अनुसार अभियान सञ्चालन गरेर खर्च जुटाउने अभियानमा लाग्नु पर्ला’ भन्नुहुन्छ अभियान्ता श्रेष्ठ ।

    श्रेष्ठका अनुसार गोरखा नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने आवश्वास दिएको छ । त्यस्तै गरी स्वदेश तथा विदेशमा भएका आफन्त, साथीभाई र शुभ चिन्तकहरुले सहयोग दिने आवश्वासन दिनु भएको छ । केही साथीहरुले सिमेन्ट समेत दिएको जानकारी दिनु भयो ।

    पार्क भित्र क्रियापुत्री घर, सुविधा सम्पन्न शौचालय बन्ने छ । पार्कको पुरै क्षेत्रमा ढुङ्गा छापिने छ भने बिच भागमा एउटा रुख रोपेर वरपर घुमाउरो टेबल बनाएर सबै तिर बेञ्च राख्ने योजना समेत बनाईएको छ । अहिले क्रियापुत्री घरको लागि ट्रस निर्माण हुदै छ भने र्पाकको वरपर फलामको रेलिङ्ग राखेर रेलिङ्गमा फलामकै गमला समेत निर्माण सम्पन्न भई सकेको छ ।

    श्रेष्ठले दिनु भएको जानकारी अनुसार पार्कमा फ्रि वाईफाईको समेत ब्यवस्था गर्न खोजिएको छ भने उच्च रक्तचाप भएका ब्यक्तिहरुको लागि समेत हिडने विशेष प्रकारको बाटो निमाृण गर्न लागिएको छ ।

    तर उत्त स्थानमा नेपाल बिद्युत प्राधिकरणको ट्रान्सफर्मरबाट करेन्ट लिक हुने भएका कारण उत्त सामाग्रि अन्य स्थानमा स्थानान्तरण गर्न वडालाई आग्रह गरीएको र वडा कार्यालयले समेत उत्त सामाग्री तत्कालै सार्न सिफारीस भई सकेको केही समय भित्रै नेपाल टेलिकमको तारहरु समेत उत्त स्थानबाट सार्न सम्वन्धित कार्यालयलाई पत्राचार भई सकेको छ ।

    पार्क निर्माण सम्पन्न भई सके पछि स्थानिय स्तरमा रहेका बृद्वबृद्वा तथा युवा र बालबालिकाहरुलाई समय बिताउने उपयुत्त स्थान हुने छ । सामाजिक अभियान्ता रञ्जित श्रेष्ठले यस अघि पनि रानी पोखरी क्षेत्रमा रहेको पाञ्चायन मन्दिरहरुमा आर्षक बत्तिको ब्यवस्था गरी मन्दिरको आकर्षणलाई वढावा दिनु भएको थियो ।

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.