×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कति वर्ष उमेर पुगेपछि बुढो भइन्छ? तपाईँ कहाँ बस्नुहुन्छ भन्नेमा त्यसको जवाफ छ

  •  
  • बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    निकोलेय भोरोनिनविज्ञान संवाददाता, बीबीसी न्यूज रसियन
    यो अध्ययनले उमेरले संख्या मात्रै जनाउने सुझाव दिएको छ

    पपुवा न्यू गिनीमा बसोबास गर्ने ४५ वर्षीय व्यक्तिहरू फ्रान्स वा सिङ्गापुरका ७६ वर्षीय व्यक्ति सरह बुढो भएको महसुस गर्छन्। र, उनीहरूको तन्दुरुस्ती औसतमा एक ६५ वर्षीय व्यक्तिको सरह हो।

    वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले गरेको एउटा बृहत् अध्ययनको यो निष्कर्ष ल्यान्सेट भन्ने जर्नलमा प्रकाशित भएको छ।

    अनुसन्धानकर्ताहरूले १ सय ९५ देशका स्वास्थ्यसम्बन्धी तथ्याङ्क विश्लेषण गरेका थिए। उनीहरूका अनुसार औसतमा उमेर सम्बन्धी चिन्ताहरू ६५ वर्ष पुगेपछि अत्यधिक रुपमा देखिन थाल्छ।

    कान नसुन्ने, हृदयघात हुने, बिरामी भइरहने र मस्तिष्कसम्बन्धी रोग जस्ता स्वास्थ्य समस्याहरू तपाईँ कहाँ बस्नुहुन्छ भन्ने आधारमा विभिन्न उमेरमा देखिने उनीहरूले पत्ता लगाएका छन्।

    वृद्धावस्था

    र, उमेर बढ्दै जाँदा विस्तारै बुढो हुने र छिट्टै बुढो हुनेबीचको फरक तीन दशक वा त्यो भन्दा बढी हुनसक्छ।

    उक्त अध्ययनले धेरै उमेर भन्दा पनि तन्दुरुस्तीको दृष्टिकोणबाट पनि बुढो हुने विषयलाई हेरेको छ। बुढो भएसँगै उमेर सम्बन्धी रोगहरू बढ्दै जाने विषयलाई ध्यानमा राखेर अध्ययन गरिएको छ।

    अध्ययन प्रतिवेदनकी प्रमुख लेखिका डा. एन्जेला वाइ चाङ भन्छिन्, “त्यो उमेरसँग जोडिएका स्वास्थ्य समस्या र जनसंख्याको अनुभवको आधारमा वृद्ध उमेरको समय बढ्दै जानु अवसर बन्न पनि सक्छ अथवा समग्र जनसंख्याको कल्याणकारी कामका लागि खतरा बन्न पनि सक्छ भन्ने देखाएको ‍छ।”

    अनुसन्धानकर्ताहरूले ९२ वटा ‍रोगहरू पहिचान गरेका छन् जसले शारीरिक स्वास्थ्य र मानसिक कौशलमा अपरिवर्तनीय क्षय ल्याउँछ।

    BBC

    सबैभन्दा प्रबल चाहिँ क्यान्सर र मुटुसम्बन्धी रोगहरू हुन्।

    यो गणना सामाजिक-जनसांख्यिकीय सूचकाङ्क(एसडीआई) का आधारमा गरिएको छ जुन हरेक देशको विकास नाप्न प्रयोग गर्ने गरिएको छ।

    यो औसत आम्दानी, शैक्षिक उपलब्धि र कुल प्रजनन दर जस्ता कुरामा आधारित छ।

    कम सामाजिक-सांख्यिकीय सूचकाङ्क भएका विकासशील देशमा मानिसको औसत आयु कम हुन्छ तर त्यहाँ पनि वृद्धावस्था हुन्छ- बरु त्यहाँ बुढ्यौली छिटै शुरु हुन्छ। ।

    तपाईँको देश कहाँ पर्छ?

    बृद्धावस्था

    यो विश्लेषणले विश्वभरका बयस्क मानिसहरूको स्वास्थ्य समस्या मध्ये उमेर सम्बन्धी विमार आधा भन्दा बढी रहेको देखाउँछ।

    चाङ थप्छिन्, “उमेर सम्बन्धी स्वास्थ्य समस्याहरूले छिट्टै अवकास लिनुपर्ने अवस्था, काम गर्न सक्ने मानिसहरूको संख्या न्यून र स्वास्थ्य सम्बन्धी खर्च धेरै हुने हुन सक्छ।

    स्वास्थ्य प्रणालीको दायित्व लिने सरकारी अधिकारी र अन्य सरोकारवालाहरूले कहिलेदेखि मानिसहरूले बुढ्यौलीका कारण पीडित हुन थाल्छन् भन्ने ख्याल गर्न आवश्यक छ।”

    वृद्धावस्था

    वैज्ञानिकहरूले बुढ्यौलीका लक्षणहरू उत्पन्न हुन ढिला गर्ने तथ्यहरू पत्ता लगाउनेमा केन्द्रित हुन थालेका छन्।

    ती शारीरिक गतिविधि, ध्रुमपान त्याग देखि स्वास्थ्य सेवा प्रणालीको राम्रो व्यवस्थापन पनि हो।

    यस्ता विषयबस्तुको बुझाइले वृद्ध बन्दै जाने जनसंख्याले दिने समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.