×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

प्राविधिकहरु काममा फर्किएन

  •  
  • बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    चैत्र १४ गते । सेवा सुबिधाको माग गर्दै प्राविधिकहरुले गरेको आन्दोलनका कारण पुनःनिर्माणको काम पुर्ण रुपले ठप्प भएको छ । प्राविधिक हकहित संरक्षण समितिको आब्हानमा भएको आन्दोलनमा सहभागी हुने जिल्लाका सम्र्पूण इन्जिनियर प्राविधिकहरुे काम छोडेर काठमाण्डौमा पुगेका छन् । ‘पुनःनिर्माण जस्तो संबेदनशिल विषयलाई छोडेर यसरी आन्दोलन गर्नु रहर होइन’ प्राविधिक हकहित संरक्षण समितिका सदस्य प्रशान्त ढकालले भने ‘सरकारले हाम्रो उपेक्षा गरेका कारण यो बाध्यता आइपरयो ।’

    सेवा सुविधा बढाउनु पर्ने माग गर्दै फागुन १५ गते देखि आन्दोलनमा उत्रिएका उनीहरुले साउन देखि रोकिएको प्रोत्साहन भक्ता सहितका अतिरिक्त सेवा तत्काल उपलब्ध गराउनु पर्ने माग गरेका छन् । नियुत्तिपत्रका उल्लेख भए अुनसार भत्ताको अलवा विमा र सुरक्षाका कुरा पनि उपलब्ध नभएको उनीहरुको गुनासो छ ।

    पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका प्राविधिकले केही दिन राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । ‘हामीले जिल्लामा गरेको आन्दोलनलाई सरकारले सुनेन काठमाण्डौ आयौं’ उनले भने ‘यहाँ पनि आलटार गर्ने प्रयास भएको छ । सरकारलाई हाम्रो जरुरत छैन भने हामी सामुहिक राजिनामा दिन तयार छौं ।’ काठमाण्डौमा प्रर्दशन गरिरहेका ३१ जिल्लाका प्राविधिकहरुले मंगलबार सरकारलाई ७ बुँदे अल्टिमेटम दिदै माग पुरा नभए सामुहिक राजजिनामा दिने घोषणा गरेका हुन् ।

    यसै विच पुनःनिर्माण प्राधिकरणले इन्जिनियर यशोसियसनको रोहवरमा प्राविधिक हक हित संरक्षण समितिका पदाधिकारीसँग वार्ता समेत गरेको छ । तर उधारो सहमती भएको भन्दै आन्दोलनरत प्राविधिकहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । ‘वार्ता भयो हाम्रो साथीहरुले पनि हस्ताक्षर पनि गर्नुभएको छ’ उनले भने ‘स्पष्ट रुपमा सरकारको धारणा नआउदासम्म काम नर्फकने सबैको अडान हो ।’ सर्षघ समितिका पदाधिकारीले गरेको निर्णय अन्य सदस्यले नमानेको श्रोतले बताएको छ ।

    उक्त वार्तामा आन्दोलन छोडेर काम फर्किन र उनीहरुको रोकिएको सेवा सुबिधा उपलब्ध गराउन पहल गर्ने उल्लेख गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावलीको उपस्थितीमा उक्त वार्ता भएको हो । प्राविधिकहरुको मागबारे सरकारलाई जानकारी गराएपनि रकम निकासा नभएको पुर्ननिर्माण प्राधिकरणले बताउँदै आएको छ । उनीहरु आन्दोलनका लागि काठमाण्डौ गएपछि जिल्लामा किस्ता सिफारिस, घरहरुको अनुगमन लगायत पुनःनिर्माण सम्बन्धी सबै काम ठप्प भएको छ गोरखा जिल्लामा २५० भन्दा बढि इन्जिनियर प्राविधिक कार्यरत छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.