×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

ब्रेक्जिट: विकल्प रोज्न सांसदहरूले गरे मतदान, सरकार पराजित

  •  
  • मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    युरोपेली सङ्घ ईयूबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियालाई निकास दिने अपेक्षासहित उक्त प्रकृयाको नियन्त्रण सदनमा रहनेगरी ताजा मतदान भएको छ।

    सोमवार भएको मतदानमा अनपेक्षित रूपमा सरकार २७ मतले पराजित भएको थियो। सरकारको पक्षमा ३०२ मत पर्‍यो भने विपक्षमा ३२९।

    अब सांसदहरू ब्रेक्जिटको विकल्पमा बहुमत खोज्नेगरी अगाडि बढ्नेछन्।

    कस्तो किसिमको ब्रेक्जिटलाई समर्थन गर्ने भनेर संसद्‌मा चरणबद्ध बुधवार मतदान हुनेछ।

    प्रधानमन्त्री टरिजा मेले भने सांसदहरूले गर्ने निर्णय आफूले मान्ने सुनिश्चित नभएको बताएकी छन्।

    सांसद्हरूलाई हाउस अफ कमन्सको अजेन्डामाथि नियन्त्रण गर्न दिँदा अप्रिय स्थिति उत्पन्न हुने र नयाँ प्रक्रियाबाट प्रजातान्त्रिक संस्थामा असन्तुलन हुने नजिर बस्न सक्ने उनको तर्क छ।

    ब्रेक्जिट

    सोमवार मतदान हुनुअघि उनले संसद्‌मा तेस्रो मतदानमा लागि जानेगरी सम्झौताको पक्षमा मत नरहेको स्वीकारेकी थिइन्।

    उनले आफ्नो पुरानै अडान दोहोर्‍याउँदै भनिन्, “म अझै पनि के कुरामा विश्वस्त छु भने ब्रिटेनको लागि सही बाटो भनेको सक्दो छिटो अर्थात् अहिलेका लागि २२ मे महिनामा सम्झौतासहित ईयू छाड्नु हुनेछ।”

    ‘असफल सरकार’

    यो मतदानमा सहभागी हुनकै लागि तीन ब्रिटिश मन्त्रीहरूले पदत्याग गरेका थिए ।

    यस्तो संशोधन प्रस्ताव सत्तारूढ कन्जर्भेटिभ पार्टीकै सांसद सर ओलिभर लेट्विनले संसद्‌मा दर्ता गराएका थिए। उनकै पार्टीका केही सांसदले पनि यसको पक्षमा मतदान गरेका थिए।

    प्रस्तावको समर्थन गरेका विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले यस प्रक्रियालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

    उनले भने, “सांसदहरू निर्वाचन जितेर आएको सरकारलाई उत्तरदायी बनाउन नै हो। संसद्को अस्तित्व पनि त्यसकै लागि हो।”

    ब्रेक्जिट प्रक्रियामा आइरहेका असफलताले ‘राष्ट्रिय लज्जा’ सिर्जना गरेको बताएका उनको सरकार असफल भएको भन्दै सदनले निकास दिने बताएका थिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.