×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

रकम असुलेको आरोपमा कर्मचारीसँग स्पष्टिकरण

  •  
  • बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    चैत्र ७ गते । सेवाग्राहीसँग अतिरिक्त रकम लिएको आरोपमा घरेलु कार्यालयले तिन कर्मचारीसँग स्पष्टिकरण सोधिएको छ । प्रशासन फाँटमा काम ती कर्मचारीले सेवाग्राहीसँग गैरकानूनी रुपमा कार्यालय परिसरमै रकम असुलेको विषयमा गोरखा समाचारले समाचार प्रकाशन गरेपछि लिखित स्पष्टिकरण माग गरिएको हो । ‘उक्त कुरा थाहा पाउने बित्तिकै मैले उहाँहरुसँग लिखित स्पष्टिकरण लिइसकेको छु’ घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालयका प्रमुख नवराज रावतले भने ‘अहिले हामी थप अध्ययन क्रममा छौं ।’

    करारमा रहेका ती कर्मचारीलाई उक्त फाँटबाट हटाइएको छ । उनीहरु घरेलु मार्फत सञ्चालन भएको एक परियोजनाका लागि फिल्डमा काम गर्ने कर्मचारीहरु रहेको कार्यालयले जानकारी दिएको छ । कर्मचारी अभावका कारण उनीहरुलाई कार्यालयको झिकाएर काम लगाइएको भन्दै प्रमुख रावतले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए । ‘कार्यालय समयमा भित्र बसेर त्यस्तो काम गरेको छैनौं भनेर लिखित स्पष्टिकरण दिनुभएको छ’ उनले भने ‘यदी सेवाग्राहीले भित्रै पैसा दिएको प्रमाणित हुन्छ भने हामी कानून अनुसार कारवाही गछौं, रकम पनि फिर्ता हुन्छ ।’ दर्ता शुल्क १०० रुपैयाँ बाहेक अतिरिक्त रकम बुझाएको भए सम्र्पकमा आउन कार्यालय प्रमुख रावतले स्किम बुझाएका व्यवसायीलाई आग्रह समेत गरेका छन् । कार्यालय समय भित्र कुनै पनि कर्मचारीलाई अतिरिक्त काम गर्न नमिल्ने उनको भनाई छ ।

    उपर्युक्त प्रविधि (मेशिन औजार उपकरण) हस्तान्तरण कार्यक्रमको स्किम (योजना) पेस गर्ने क्रममा कर्मचारीले प्रति सेवाग्राही ३ हजारसम्म रकम लिएको सेवाग्राहीले गुनासो गरेका थिए । बाहिरबाट बनाएर लगेको स्किम नभएको भन्दै ती कर्मचारीले २ हजार ५०० देखि तिन हजार सम्म रकम असुलेको व्यवसायीहरुले बताएका छन् ।

    चालु आर्थिक वर्ष २०७५/०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्यमीहरुलाई उपर्युक्त प्रबिधि (मेशिन औजार उपकरण) हस्तान्तरणको लागि प्रस्ताव आब्हान गरिएको थियो । बढिमा १ लाख सम्मको मेशिन औजार उपकरण हस्तान्तरणको लागि कार्यालयले ८० प्रतिशत अनुदान उपलब्ध गराउने कार्यविधि छ । २० प्रतिशत भने स्वम् व्यवसायीहरुले बेहोर्नु पर्छ । उक्त कार्यक्रम अन्र्तगत ५६ जना लघु, घरेलु तथा साना उद्यमीहरुले अनुदान माग गर्दै स्किम दर्ता गराएका छन् । उक्त प्रस्तावहरुलाई मूल्याङ्कन गरी ४० जनालाई अनुदान दिने कार्यालयको योजना छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.