×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पालुङ्टार मेयर कपको उपाधी गोरखा नगरलाई

  •  
  • बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    चैत्र ७ गते । लिगलिग पालुङ्टार मेयर कपको उपाधी गोरखा नगरपालिकाले जितेको छ । बुधबार पालुङ्टारको हवाई मैदानमा भएको फाइनल खेलमा गैडाकोट नगरपालिकालाई २–० गोल अन्तरले हराउदै गोरखाले उपाधी उचालेको हो । पहिलो हाफ गोलरहित सकिएपनि दोस्रो हाफमा गोरखा नगरपालिकाले २ गोल गर्दै उपाधी पक्का गरेको थियो । गोरखा नगरका लागि दोस्रो हाफको ३७ मिनेटमा जर्सि नम्बर ५ का विकास गुरुङले गोल गरे भने जर्सि नम्बर ६ का जमिर मास्केले खेलमा थप भएको ५ मिनेटको तेस्रो मिनेटमा एक गोल गरेका थिए ।

    उपाधी जितेको गोरखाले नगद २ लाख ३४ हजार ५ सय ६७ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेको गैडाकोट नगरपालिकाले १ लाख २३ हजार ४ सय ५६ रुपैयामा चित्त बुझाउनु प¥यो । प्रतियोगितामा गोरखा नगरपालिकाका १७ नम्बर जर्सिका विवेक गुरुङ सर्वोत्कृष्ठ खेलाडी घोषित हुदै नगद १२ हजार ३ सय ४५ सहित गोल्डेन बुट प्राप्त गरेका छन् ।

    त्यस्तै प्रतियोगितामा गोरखा कै जमिर मास्के सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् । उनले प्रतियोगिता अवधीभर ५ गोल गरेका थिए । यस्तै उत्कृष्ट गोल रक्षक समेत गोरखा नगरपालिकाकै सिलन थापा घोषित भए । उनले प्रतियोगिता अवधीभर एक गोल पनि खाएनन् । त्यस्तै गैडाकोट नगरपालिकाका १३ नम्बर जर्सिका प्रविन गुरुङ वेष्ट डिफेण्डर हुन सफल भए भने वेष्ट स्टाइकरको उपाधी गोरखा नगरका विकास गुरुङले हात पारे । प्रतियोगितामा वेष्ट मिल्ड फिल्डरमा गैडाकोटका रोशन दर्लामी मगर घोषित भए । बिभिन्न विद्यामा उपाधी जितेका उनिहरुले जनही नगद ९ हजार ८ सय ७६ पाएका छन् ।

    फागुन २६ गतेदेखि सुरु भएको प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने पुतलीबजार नगरपालिका र देवचुली नगरपालिकाले नगद ५४ हजार ३ सय २१ रुपैया प्राप्त गरेको आयोजक समितिका सदस्य सचिव किरण गिरीले बताए । २७ नगरपालिका रहेको गण्डकी प्रदेशमा १६ स्थानीय तह सहभागी भएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.