×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हर्षोल्लासका साथ होली मनाईयो

  •  
  • बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    हर्सोल्लाषका साथ फागुपुर्णिमा अर्थात होली पर्व मनाइएको छ । हिन्दू धर्म अनुसार हरेक वर्षको फागुन शुक्ल पुर्णिमाका दिन होली मनाउने गरिन्छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । वसन्त ऋतुमा फाल्गुन महिनामा होलीलाई रङ्गहरूको पर्वको रुपमा पनि लिने गरिन्छ ।

    मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउने गर्छन । पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित अंकमाल गर्दै पर्व मनाउने भएकाले यसको ठूलो महत्व छ । पहाडी क्षेत्रमा आज र तराईमा भोली यो पर्व मनाउने गरिन्छ । सोही अनुरुप आज पहाडमा र भोली तराईमा सार्वजानिक विदा समेत दिएको थियो ।

    होलीको अबसरमा जिल्ला सदरमुकाममा औपचारीक कार्यक्रम पनि भएका छन । सास्कृतिक कार्यक्रम गरी संकलन भएको रकमले समाज सेवा गर्दै आएको गोरखा मल्टिट्यालेन्ट गुप्रले विभिन्न सास्कृतिक कार्यक्रम सहित होली मनाएको हो । रानीपोखरी परिसरमा भएको उक्त कार्यक्रममा मल्टिट्यालेन्टका अलवा अन्य राष्ट्रिय तथा स्थानीय कलाकार, मिस गोरखाका सुन्दरीहरु लगायतले पनि आफ्नो प्रस्तुति देखाएका थिए ।

    यसैगरी गोरखा जेसिसले वर्षपाक स्थित जेसिस प्रतिक्षालयमा एक कार्यक्रम गरी शुभकामना आदान प्रदान गरेको छ । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको विशेष उपस्थितीमा भएको उक्त कार्यक्रममा सामुहिक रुपमा होली खेलिएको जेसिस गोरखाका अध्यक्ष राजिव अधिकारीले जानकारी दिए । उक्त कार्यक्रममा मल्टिट्यालेन्ट गुप्रका अलवा, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकार, मिस गोरखा लगायतले सास्कृतिक प्रस्तुति देखाएका थिए ।

    जिल्ला अन्य ठाउँमा पनि कार्यक्रमहरु आयोजना गरी होली पर्व मनाएको खवरहरु प्राप्त भएको छ । यसैविच स्वत स्फूर्त रुपमा पनि सर्वसाधरणले सदरमुकाम लगायत जिल्ला भर आपसमा रङ दलेर होली मनाएका छन् । अवाञ्छित क्रियाकलाप गरेको आरोप सदरमुकाम २ जना लाई प्रहरी नियन्त्रण लिएको कारवाही प्रक्रिया अगाडी बढाएको छ । पर्वको मौका छोपी हुन सक्ने गैरकानूनी कामलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले विशेष निग्ररानी समेत बढाएको थियो । तराई क्षेत्रमा भने आज होली मनाईदैछ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.