×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

होली पर्वलाई सभ्य रुपले मनाउन आग्रह

  •  
  • मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    नजिकिदै गरेको फागु पुर्णिमा अर्थात होली पर्व सभ्य रुपले मनाउनु पर्ने जिल्लाको सरोकारवालाहरुले बताएका छन् । गोरखा जेसिसले गरेको होली विशेष अन्र्तक्रिया कार्यक्रमका सहभागी सामाजिक क्षेत्रका अगुवाहरुले सौहार्दपूर्ण ढङ्गले पर्व मनाउनु पर्नेमा जोड दिएका हुन् । ‘बाटो हिड्ने मान्छेलाई जथाभावी रङ्ग छ्याप्ने, लोला हान्ने काम बन्द गर्नुपर्छ’ नेपाल रेडक्रस सोइसाटीका जिल्ला सभापती भगवानबाबु मास्केले भने ‘जबरजस्ती गर्ने अधिकार कसैलाई पनि छैन ।’ होली पर्वलाई कसरी सभ्य र मर्यादित रुपमा मनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्ने उदेश्य भएको कार्यक्रममा बोल्ने अधिकाशं सहभागीहरुले यस पर्वका नाममा देखिएको बिकृति रोक्न पहल गर्नुपर्ने बताएका थिए ।

    जेसिस गोरखाका अध्यक्ष राजिब अधिकारीको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले गलत कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन प्रशासनलाई आग्रह गरेका छन् । सोही क्रममा प्रहरी निरीक्षक कमला नरालले व्यक्तिको इच्छा विपरित होली खेल्न बाध्य पारिए, होलीको अवसरमा मादक पदार्थ खाएर हो हल्ला एवं झै–झगडा गरे, समाजमा खलल पु¥याउने काम भएगरेको पाइएमा प्रहरीले कानून अनुसार कडा कारवाही गर्ने बताइन् । ‘कानून विपरितका काम भए हामी कसैलाई पनि छोड्दैनौं’ उनले भनिन् ‘मर्यादित भएर पर्व मनाउन म सबैलाई आग्रह गर्दछु ।’

    कार्यक्रमका प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले चाडपर्वहरु नेपालीको पहिचान भएको भन्दै त्यसलाई सभ्य रुपमा मनाउनु पर्ने बताएका छन । ‘होली सभ्य र मर्यादित रुपमा मनाउनु पर्छ’ उनले भने ‘यसलाई बिग्रिन दिनुहुन्न भनेर युवाहरुले जुन चासो दिनुभएको छ यो सरानिय छ ।’ कार्यक्रममा रोटरी क्लव अफ गोरखाका श्याम जोशी, सामुदायिक सेवा केन्द्रका रामहरी केसी, लियो क्लव अफ गोरखाका यम बसेल, मल्टीट्यालेन्ट गुप्रकी सरिता गुरुङ, जेसि अञ्जबाबु खत्री, पत्रकार शिव उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

    यसैविच जिल्ला प्रशासन कार्यालय गोरखाले पनि एक सूचना जारी गर्दै होली पर्व सभ्य र मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । पर्वका नाममा हुने अवाञ्छित क्रियाकलापलाई प्रशासनले कडा कारवाही गर्ने चेतवानी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.