×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मुआब्जा नतोकेको भन्दै गोरखाको आरुघाट बजार बन्द (फोटो फिचर)

  •  
  • सोमबार, चैत ०४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    चैत्र ४ गते । गोरखाको आरुघाट बजार आज बन्द गरीएको छ । बुढी गण्डकी प्रभावित क्षेत्र भित्र रहेको आरुघाट बजारको मुआब्जा अहिले सम्म नतोकेको भन्दै बिरोध स्वरुप आज एक दिन बन्द गरीएको हो ।

    बन्दका कारण आरुघाट बजार भएर बाहिर जाने कुनै पनि सवारी साधान बाहिरीन र भित्रीन पाएको छैन । बजार क्षेत्र भित्र रहेको सरकारी तथा निजी शिक्षण संस्थानहरु समेत बन्द भएको छ भने बजार पुर्ण रुपमा बन्द भएको छ ।

    बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा बजार बासीले तत्कालै उचित मुआब्जा तोक्न भन्दै आज बजार बन्द गरीएको स्थानिय सन्दिप श्रेष्ठले टेलिफोन मार्फत जानकारी दिनु भयो । गोरखाको आरुघाटका साथै धादिङ्गको विशाल नगर समेत पूर्ण रुपमा बन्द भएको श्रेष्ठले जानकारी दिनु भयो ।

    राज्यको कमजोरीका कारण अहिले सम्म पनि आरुघाट क्षेत्रको मुआब्जा निर्धारण हुन नसकेको भन्दै अब चुप लागेर बस्ने अबस्था नभएकोे सघर्षमा उत्रिएको आरुघाटका सिजन श्रेष्ठले बताउनु भयो । आयोजनाले बर्षौ अघि देखी घर जग्गा कारोबार रोक्का राखेले त्यस क्षेत्रका उद्योगी ब्यवसायीहरुले बैंकबाट कारोबार गर्न नपाएको र आफुहरु धराशाई भई सकेको भन्दै वार र पारको सघर्ष उत्रिन सरकारले बाध्य नपार्न आरुघाट बासीको आग्रह रहेको छ ।

    आयोजनाले पछिल्लो पटक मुआब्जा नै नतोकि घर, गोठ र बोट बिरुवाको लगत संकलन गरे पछि झनै त्यस क्षेत्रका प्रभावितहरु आयोजना र सरकार प्रति रुष्ट भएका छन ।

    आयोजनाले अब गोरखाको साविक तान्द्राङ, आरुपोखरी, आरुपोखरी र आरुचनौटे गरी चार गाउँ बिकास समितीको मात्र मुआब्जा बितरण गर्न बाँकी रहेको आयोजना प्रमुख कृण्णबहादुर कार्कीले बताउनु भयो । आरुघाट बजार भने साविक आरुचनौटे गाउँ विकास समिति भित्र पर्दछ ।

    आरुघाट बजार उत्तरी गोरखाको मुख्य ब्यापारीक नाका हो ।

    तस्बिर सौजन्य संगम श्रेष्ठ/आरुघाट, गोरखा

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.