×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

छुट तथा पुनः सर्वेक्षण गर्ने प्राधिरणको तयारी

  •  
  • शुक्रबार, चैत ०१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    चैत्र १ गते । भूकम्पमा घर भत्किएर पनि अनुदान प्राप्त गर्न नसकेका पिडितको पुनः जाँच सर्वेक्षण हुने भएको छ । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पको कारण घर भत्किए पनि अनुदान नपाएकाहरुको पुनः सर्वेक्षण गर्न लागिएको हो । ‘यसअघि छुट भएकाहरुको पुनः जाँच गर्नुपर्ने देखिन्छ’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आर्चायले भने ‘लाभग्राही हुन पाउँ भनेर जसले निवेदन दर्ता गराउनु भएको थियो, पुनरावेदन दिनुभएको थियो उहाँहरुको घर सर्वेक्षण लागिएको हो ।’

    यसअघि विभिन्न समयमा सर्वेक्षण हुँदापनि लाभग्राही कायम हुन नसकेकाहरुको छुट तथा पुनः जाँच सर्वेक्षण हुन लागिएको प्राधिकरणले बताएको छ । आगमी चैत्र १५ गते देखि गोरखा सहित भूकम्प प्रभावित सबै जिल्लाका स्थानीय तहमा एक साथ प्राधिकरणबाट तोकिएका प्राविधिकहरुले स्थलगत रुपमा लगत संकलन गर्न लागेका हुन् । ‘थप सम्बोधन गरिनु पर्ने, पुनः जाँच गर्नुपर्ने यावत समस्या छन्’ उनले भने ‘ती सबै कुरा अबको सर्वेक्षणमा समेटिनेछ ।’ यही चैत्र १५ गते देखि सर्वेक्षण सुरु गर्ने भन्दै प्राधिकरण सम्बन्धित जिल्ला आयोजना कार्यान्यवन इकाइ र भूकम्प प्रभावित जिल्लाका हरेक स्थानीय तहमा पत्रचार समेत गरिसकेको छ ।

    उक्त पत्रमा लाभग्राहीमा सूचीकृत हुन पाउँ भनि गुनासो दर्ता गराई गुनासो सम्बोधन अन्र्तगत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनि तोकिएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसिमा भित्र नयाँ दर्ता गरिएका गुनासोहरुको अन्तिम पटक छुट तथा पुनः जाँच सर्वेक्षण गर्ने भूकम्प प्रभावित जिल्लाहरुमा एक साथ लगत संकलन गर्न लागिएको भन्ने बेहोरा उल्लेख गरिएको छ । ‘प्राधिकरणले स्पष्टसँग छुट तथा पुनः जाँच भनेको छ’ उनले भने ‘निर्वाचन पछि स्थानीय तहमा संकलन भएका गुनासोहरु पनि यसै पटक समेटिनेछ ।’

    उक्त कार्य सञ्चालनका लागि इजिनियर प्राविधिकको छनौट गरी उनीहरुलाई चैत्र १० र ११ गते प्रशिक्षण दिने तयारी गरिएको छ । लाभग्राहीको संख्या र भुगोल हेरेर स्थानीय तहमा कम्तीमा २ जना इन्जिनियर÷प्राविधिक खटाउने प्राधिकरणले बताएको छ । ‘उहाँहरुले ट्याब्लेट मार्फत विवरण भरेर लगत संकलन गर्नुहुन्छ’ आर्चायले भने ‘फिल्डमा कसरी काम गर्ने गर्ने, केसहरु कसरी ह्यान्डल गर्ने भनेर ओरनटेसन गर्न लागेका हौं ।’ उक्त तालिममा सर्वेक्षणको विधि र प्रक्रियाको बारेमा जानकारी गराएर १५ गतेबाट टोली खटाउन लागिएको हो । उक्त टोलीले बैशाखको अन्तिमसम्म पुर्नसर्वेणको काम सक्नुपर्ने छ । ‘यो अन्तिम पटक हो, पहिले जस्तो हुँदैन’ उनले भने ‘सर्वेक्षण सकिने बित्तिकै यसको फाइन्डिङ पनि निस्कन्छ । प्राधिकरण अब पनि काम ढिलो गर्ने मनस्थितीमाा छैन ।’

    भूकम्पमा घर भत्किएर पनि विभिन्न कारण लाभग्राही कायम हुन नसकेका पिडितहरुलाई उक्त अबसरको सदुपयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । उक्त कार्यमा सहयोग गरिदिन स्थानीय जनप्रतिनिधिहरुलाई पनि अनुरोध गरिएको छ । ‘गुनासोको सबै कुरा उहाँहरुलाई नै थाहा छ’ उनले भने ‘अब त्यसलाई संबोधन गर्न पनि जनप्रतिनिधिहरुको मुख्य भूमिका हुन्छ ।’

    भूकम्प गएको ४ वर्ष बित्न लाग्दा पनि पुर्ननिर्माणको कामले पूर्णता पाउन सकेको छैन । जिल्लामा ४७ हजार ६ सय १ घरको पुर्नःनिर्माण प्राधिकरणको दाबी छ । ६४ हजार ४५५ जनाले पहिलो किस्ता लिएको यहाँ ५७ हजार १७७ ले दोश्रो किस्ता लिएका छन् । ५ हजार ३ सय १० घर प्रवलिकरण लाभग्राहीमा रहेपनि हालसम्म करिब ४ सयले मात्रै सम्झौता गरि काम अघि बढाएका छन् । नाम छुटेका कारण अझै धेरै भूकम्प पिडित लागभ्राही सूचीमा पर्न नसक्दा उनीहरुले घर बनाउन पाएका छैनन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.