×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

देवचुली र गण्डकी क्वाटर फाइनलमा

  •  
  • बुधबार, फागुन २९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    फागुन २९ गते । गोरखाको पालुङटारमा जारी गण्डकी प्रदेश स्तरिय ‘लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिता’मा नवलपुरको देवचुली नगरपालिका र गोरखाको गण्डकी गाउँपालिका क्वाटर फाईनल प्रबेश गरेको छ ।

    मंगलबार भएको दुई खेलबाट देवचुली नगरपालिका नवलपुर र गण्डकी गाउँपालिका गोरखा क्वार्टर फाईनलमा पुगेका हुन् । देवचुलीले तनहुँको शुक्लागण्डकी नगरपालिका लाई २–१ गोल अन्तरले हराउदै क्वाटर फाईनलको यात्रा तय गरेको हो भने स्याङजाको गल्याङ नगरपालिका अनुपस्थित भएपछि गण्डकी गाउँपालिका स्वतः क्वाटर फाईनल प्रबेश गरेको आयोेजक पालुङटार नगरपालिकाले जानकारी दिएको छ ।

    निर्णय फेरबदल हुदाँ पुतलीबजार क्वाटर फाईनलमा

    सोमबार भएको खेलमा स्याङजाको पुतलीबजार नगरपालिका र लमजुङको बेशी शहर नगरपालिका बिच भएको खेलको निर्णय परिवर्तन भए पछि पुतली बजार क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

    सोमबार भएको खेलमा बेशीशहर विजेता भएको थियो । तर खेलमा नियम विपरीत नगरपालिका भन्दा बाहिरका खेलाडी ल्याएको भन्ने उजुरी परे पछि छानविन गर्दा पुष्टि भएको भन्दै आयोजक अनुशासन समितिले बेशीसहरलाई कारवाही गरी पुतली बजारलाई क्वाटर फाईनल प्रबेश गराएको छ । अब यो खेलबाट वेशीसहर बाहिरीएको छ ।

    बुधबार बारपाक/भानु र गोरखा नगरपालिका/कुस्मा भिड्दै

    पालुङटारको हवाई ग्राउण्डमा जारी प्रतियोगिता अन्तरर्गत बुधबार दुई खेल हुने भएको छ । पहिलो खेल दिउसो १२ बजे गोरखाको बारपाक सुलिकोट गाउँपालिका र तनहुँको भानु नगरपालिका बिच हुने छ भने दोस्रो खेल दिउसो २ बजे गोरखा नगरपालिका र पर्वतको कुस्मा नगरपालिका बिच हुने छ ।

    प्रतियोगितामा प्रथम पुरस्कार नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ, द्धितिय हुने समूहले पुरस्कार नगद १ लाख २३ हजार ४५६ रुपैयाँ पाउने छन । सेमि फाइनलमा पुग्ने २ टिमलाई नगद ५४ हजार ३ सय २१ रुपैयाँ पाउने छन ।

    त्यस्तै गरी प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ, उत्कृष्ट गोलरक्षक, अग्रपक्ति, मध्यपक्ति, रक्षक, गोलकर्ताले पनि जनही ९ हजार ८ सय ७६ रुपैयाँका दरले पुरस्कार पाउने छन् ।

    पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानिय तहको सहभागी रहेको थियो । प्रतियोगिता चैत ६ गते सम्म चल्ने छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.