×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आहाल भञ्जाङ्ग माविको ६६ औं वार्षिक उत्सव सम्पन्न्

  •  
  • सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    आहाल भञ्जाङ माध्यामिक विद्यालय थालाजुङको ६६ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

    सिरानचोक गाउँपालिका २ मा रहेको उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिका शिक्षा समितिका सदस्य एवं वडा नम्बर २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र पोखरेल, मण्डली माविका प्रधानाध्यापक रुद्धनाथ पोखरेल, शिक्षक अभिभावका संघका अध्यक्ष प्रेमबहादुर अधिकारी, पूर्व अध्यक्ष बाबुराम गुरुङ, युक्तमान–भिमबहादुर–टेकमान गुरुङ स्मृति प्रतिष्ठानका सञ्चालन राजु गुरुङ लगायत मन्तव्य राखेका थिए कार्यक्रममा प्रधानाध्यापक केसरसिंह बस्नेतले ६१ लाख रुपैयाँ बराबरको अनुमानित विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    उक्त अबसरमा खमारीका ईश्वरबहादुर बस्नेतबाट १६ हजार बराबरको साउण्ट स्टिम, सुबेदार चक्रबहादुर गुरुङले १२ हजारको ड्रमसेट सहित नगद, जिल्ला खेलकुद विकास समिति, अन्तत ज्योति मण्डली खेलकुद सामाग्री उपलब्ध गराएको भन्दै विद्यालयले सम्मान समेत गरेको थियो । पूर्व प्रधानाध्यापकहरु जितबहादुर अधिकारी, विष्णुप्रसाद भट्ट र मुकेशकुमार यादव, सिर्जनशिल महिला बचत थालाजुङलाई लगायत १३ जना व्यक्ति एवं मायाको चिनो प्रदान गरिएको विद्यालयका प्रअ बस्नेतले जानकारी दिए । वार्षिक उत्सवको भएको अन्र्तर निमावि हाजिर जवाफ प्रतियोगितामा आयोजक आहाल भञ्जाङ मावि पहिलो, महेन्द्र लिला मावि हर्मी दोश्रो, जनज्योति मावि चिफ्लेटी तेश्रो भएका छन् ।

    विजेता विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै विभिन्न सास्कृतिक तथा खेलकुदका कार्यक्रमहरु पनि गरिएको उनले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.