×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दलभञ्जाङमा फुटबल तथा साँस्कृतिक मेला सुरु

  •  
  • शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    दोश्रो फुटबल तथा साँस्कृतिक मेला बिहीबारबाट सुरु भएको छ । गोरखा नगरपालिका ९ को दलभञ्ज्याङ्गमा दोस्रो फुटबल तथा साँस्कृतिक मेला सुरु भएको आयोजक द ओसन क्लवका अध्यक्ष अमित खत्रीले जानकारी दिए । ‘ऐतिहासिक गोरखा गोर्खालीको पहिचान, फुटबल विकास गराउने हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ आयोजना गरिएको मेलामा चौथो भेन्ट्रान्स कप फुटबल प्रतियोगिता, पाँचौ ओसन कप यू–१३ फुटबल प्रतियोगितासंगै बिभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजकले बताएको छ ।

    भेन्ट्रान्स तर्फ ३५ बर्ष उमेर नाघेका गैह्र व्यवसायिक खेलाडीहरु सहभागी उक्त प्रतियोगिताको दुबै समूह तर्फ १२/१२ समूहले टिम दर्ता गराएका छन् । १३ वर्ष मुनिका बालबालिकाहरुको प्रतियोगिताको विजेताले ११ हजार १ सय ११ उपविजेताले ५ हजार ५ सय ५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने खत्रीले बताएका छन् । यसैगरी भेन्ट्रान तर्फको विजेताले खसी, ट्रफि र मेडल प्राप्त गर्नेछन् । मेलामा फुटवल प्रतियोगिता सहित फोटो प्रर्दशनी, नगरस्तरीय अन्तर मा.वि लोक ताथा दोहोरी गीत प्रतियोगिता, खेलकुद समाग्रीको बिक्रिका लागि स्टल, स्थानिय कृषि सामाग्रीहरुको प्रर्दशनी राखिएको छ ।

    मेला सम्पन्न गर्न ८ लाख भन्दा बढि लागत लाग्ने अनुमान गरिएको छ । औपचारिक कार्यक्रम गरी प्रतियोगिताको उद्घाटन गरिने तयारी भएनी बिहीबार राष्ट्रिय शोक परेकाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ । बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारी सहित उच्च पदस्थ अधिकारीहरुको मृत्यु भएकाले उनीहरुको शोकमा औपचारिक कार्यक्रम नभएपछि गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको उपस्थितमा खेल सुरु गरिएको हो । प्रतियोगिताको औपचारिक खेल भने आजबाट हुने आयोजकले बताएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.