×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सडकमै चालकको आँखा परिक्षण

  •  
  • शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखाका सवारी चालक आँखा परिक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सवारी दुर्घटना न्युनीकरणका लागि सडकमै सवारी चालकहरुको आँखा परिक्षण गरिएको हो । ‘लगातार सवारी साधन सवारी चलाउदा चालकको आँखामा दृष्ट्रि कम हुने संभावना हुन्छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले भने ‘हामीले उहाँलेहरुको आँखासँगै शरिरको सामान्य जाँच समेत गरिएको छौं ।’ सोही अनुरुप रक्तचाप, मुटुको धड्कन लगायतको समेत परिक्षण गरिएको हो ।

    पृथ्वी राजमार्ग अन्र्तगतको गोरखा आँबुखैरेनी सडक खण्डमा पर्ने मझुवा देउरालीमा गाडी रोकेर चालकहरुको आँखा परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जानकारी दिएको छ । बिहीबार दिनभर गरिएको चेकजाँचका क्रममा १ सय २ जना सवारी चालकहरुको स्वास्थ परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

    स्वास्थ परिक्षण गरिएका मध्ये १५ जनामा उच्च रक्तचाप र ५ जना सवारी चालकहरुमा आँखाको भिजन कम देखिएको छ । ‘स्वास्थ परिक्षणका क्रममा १५ जनामा उच्च रक्तचाप भएको पाइएकाले बिशेषज्ञ चिकित्सकहरु संग थप स्वास्थ परिक्षण गराउन तथा व्यायम गर्न सुझाव दिएका छौं’ उनले भने ‘आँखाको भिजन कम भएकाहरुलाई पनि बेलैमा उपचार गराउने चिकित्सकहरुले सल्लाह दिनुभएको छ ।’

    लामो दुरीमा सवारी चलाउदा उच्च रक्तचाप हुने चालकहरुलाई रिङटा लाग्ने, टाउको दुख्ने जस्ता समस्या हुने भएकाले चालक अस्वस्थ हुदा दुर्घटनाको जोखिम बढि हुनेहँुदा स्वास्थ परिक्षण गरिएको पौडेलको भनाई छ । जिल्ला ट्राफिक प्रहरीले गोरखा नगरपालिका वडा नम्बर १३ को समन्वय र प्रस्तावित लायन्स आँखा अस्पताल गोरखाको सहयोगमा उक्त चेकजाँच गरिएको हो ।

    सो क्रममा लायन्स आँखा अस्पताल गोरखाका नेत्र सहायक बिशाल ढकाल र गोरखा नगरपालिका १३ का स्वास्थचौकीका प्रमुख हिरामान बस्नेत नेतृत्वमा ३ जना स्वास्थकर्मीहरुले सवारी चालकहरुको स्वास्थ परिक्षण गरेको पौडेलले बताए । जिल्ला प्रहरी कार्यालयले सेवासँगै सचेतना मुलक कार्यक्रमलाई पनि जोड दिदैं आइरहेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.