गोरखा समाचारदाता
फागुन १६ गते । केही दिन देखी मौषमा आएको परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुनुका साथै मध्य पहाडी क्षेत्रमा पानी परी रहेको छ ।
हिमपातले उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने सर्व साधारणको दैनिक जिवन यापन कष्टकर बन्दै गएको छ । सञ्चार सम्र्पक बिच्छेद भएको छ भने एउटा गाउँ देखी अर्को गाउँ जाने गोरेटो बाटो पुरै बन्द भएको छ । बिरामी भएका साना नानी देखी बृद्व बृद्वाहरुलाई उपचारमा समस्या परेको छ ।
आउनु होस हिमपात पछि उत्तरी गोरखाको चुम उपत्यका अन्रतर्गत छेकमपारमा देखिएका दृष्यहरु हेरौं


तस्बिर : सोनाम पाल्झोर लामा




















