×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको लाप्राकमा मकैको बिहे

  •  
  • मङ्गलबार, फागुन १४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    फागुन १४ गते । हामी मध्ये धेरैलाइ थाहा छ मानिसको बिहे भएको । अनि किसानले अन्नबाली राम्रो होस भनेर भ्यागुताको बिहे गरीदिएको । हो यस्तै अनौठो प्रकृतिको बिहे गोरखाको लाप्राकमा सम्पन्न भएको छ ।

    उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तरर्गत रहेको लाप्राकमा मंगलबार किसानहरुले मकैको बिहे गरेर परम्परा निभाएका छन । निकै हर्ष र उल्लासका साथ सम्पन्न भएको मकैको बिहेमा गाउँभरीका मानिसहरुको उपस्थिती रहेको थियो ।

    परम्परा देखी चल्दै आएको मकैको बिहे गर्ने चलन अनुसार आज मकैको बिहे गरीएको गाउँपालिका प्रमुख सन्तोष गुरुङ्गले बताउनु भयो । ‘हाम्रो पुरानो चलन हो । मकैको बिहे नगरीदिदा सम्म खेतबारीमा मकै लगाउने चलन छैन । त्यसैले साईत अनुसार आज सबै गाउँले मिलेर मकैको बिहे गरीदिएको हो ।’ गाउँपालिका प्रमुख गुरुङ्गले टेलिफोन मार्फत जानकारी दिनु भयो ।

    पुस्तौ देखी मकैको बिहे गर्ने र बिहे नगरी खेतबारीमा मकै नछर्ने भएकाले पराम्परा अनुसार मकैको बिहे गरीएको हो । स्थानियका अनुसार मकैको बिहे नगरी खेतीगर्दा मकैमा दाना नलाग्ने वा मकैको घोगा नलाग्ने जन विश्वास रही आएको छ ।

    गोरखाको लाप्राकमा यो चलन बिक्रम सम्बत १८१५ साल देखि चलि आएको अनुमान गरीएको छ । गाउँका बुढापाका अनुसार अनिकालबाट जोगाउन देउतालाई पुकार्दै मकैको बिहे गर्ने चलन शुरु भएको हो ।

    मकैको बिहे गर्ने साईत अनुसार फागुन १३ गते सोमबार दिउँसो ३ः३० बजे सिंगै मकै जमिनमा गाडीएको थियो । त्यही मकै मंगलबार बिहान साढे ८ बजे जमिनबाट निकालेर सबै गाउँले भई बाजागाजा सहित गाउँ परिक्रमा गरेर मकैको बिहे सम्पन्न गरीएको थियो ।

    मकैको विहेमा साना केटा केटीलाई दुलाहा दुलही बनाएर जन्ती लिएर जाने र बेहुली लिएर आउने चलन छ । जन्ती जादा गाउँलेले ढ्यांग्रो, झ्याली, मादल जस्ता बाध्यबाधनका सामाग्रीहरु बजाएर नाचगान गरेका थिए ।

    बिहे सकिए पछि मकै कै भोज खाने प्रचलन रही आएको छ । आजै स्थानियले घाटु नाच समेत देखाएका थिए । आजै स्थानिय गाउँलले सामुहिक रुपमा असीना, पानी, खडेरीबाट अन्न जोगाई दिन भगवानसँग प्राथना समेत गरेका थिए ।

     

    तस्बिर सौजन्य राज गुरुङ्ग

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.