×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गुरुङ भाषाको चलचित्र फुङ को च्यारिटी शो सम्पन्न

  •  
  • आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    उत्तरी गोरखाको गुरुङ भाषाकोे पहिलो चलचित्र फुङको च्यारिटी शोे भएको छ । गोरखाको उत्तरी भेगको जिवनस्तर उजागर गर्ने उदेश्यले निर्माण गरिएको फुङको नयाँबजार स्थित गोरखकाली चलचित्र मन्दिरमा च्यारिटी शो गरिएको हो । प्रितम गुरुङद्धारा निर्देशित गुरुङ भाषाको चलचित्र फुङमा प्रितम गुरुङ, मिरा गुरुङ र सलिना गुरुङको मुख्य अभियन छ ।

    उत्तरी गोरखा तमु समाजसंगको सहकार्यमा निर्माण भएको फुङमा त्यहाँको यथार्थता देखाउन खोजिएको चलचित्र टिमले बताएको छ । ‘हामीले माथील्लो भेगको बस्तु स्थितीको यथार्थता देखाउन खोजेका छौ’ नायक तथा निर्माता आइतराम गुरुङले भने ‘फिल्म पूरै प्रकृतीमा आधारित छ, त्यहाँको प्रकृती र रहनसहनलाई जस्ताको तस्तै बाहिर ल्याएका छौ ।’ त्यस्तै निर्देशक प्रितम गुरुङले यो चलचित्र मात्रै नभई ऐतिहासिक दस्तावेज समेत भएको बताएका छन् । गोरखाको उत्तरी भेगमा घले र गुरुङबिच भाषाको विवाद भइरहदा गुरुङ भाषा र संस्कृतीलाई चलचित्रबाट प्रचार एवं संरक्षण गर्नका लागि प्रयास गरेको उनको भनाई छ । ‘भाषा र संस्कृतीलाई जगेर्ना गर्नका लागि पनि हामीले यो फिल्म बनाएका हौ’ निर्देशक गुरुङले भने ‘यो चलचित्र मात्रै होइन, ऐतिहासिक दस्तावेज पनि हो ।’

    २० लाख लागतमा निर्माण भएको फुङ काठमाण्डौ सहित मलेशियाका बिभिन्न शहरहरुमा प्रदर्शन भइसकेको छ भने बिभिन्न स्थानमा च्यारिटी शो प्रदर्शन गर्ने तयारी चलचित्र निर्माण समुहको छ ।

    फुङ धार्चे गाउँपालिका ५ को गुम्दामा छायांकन गरिएको हो । जिल्लामा रहेका गुरुङकै ५ भाषा मध्येको एक भाषामा फुङ निर्माण भएको उत्तरी गोरखा तमु समाजका अध्यक्ष गोपाल गुरुङले जानकारी दिए । शनिवार प्रर्दशन गरिएको उक्त चलचित्र हेर्न उत्तरी गोरखा स्थायी घर भइसदरमुकाममा पेशा व्यवसाया गर्नेहरु अन्य सर्व साधारण उलेख्य मात्रामा हलमा पुगेको चलचित्रकी सह नायिका सलिना गुरुङले जानकारी दिइन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन १२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.