×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आरपीलाई विद्यालयमा काज फिर्ता गरियो

  •  
  • शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    फागुन १० गते । जिल्ला भर रहेका स्रोत ब्यक्तिहरुलाई काज फिर्ता गरिएको छ । हाल गोरखाका ११ वटै स्थानीय तहको बिभिन्न स्रोत केन्द्रमा कार्यरत १५ जना आरपीलाई साविककै विद्यालयमा काज फिर्ता गराइएको हो । बिहिबार शिक्षा विकास तथा समन्वय इकाईले सबै स्थानीय तहमा कार्यरत स्रोत ब्यक्तिलाई पत्र काट्दै फिर्ता हुन भनेको हो । ‘माथीबाट आएको निर्देशन अनुसार हामीले ११ वटै पालिकाका आरपीलाई काज फिर्ता हुन पत्र काटिसक्यौ’ इकाईका शाखा अधिकृत सुवासचन्द्र आचार्यले भने ‘उहाँहरु पदाधिकार रहेकै स्कुलमा गएर साविककै पदमा रहने गरी काज फिर्ता गरेका हौ ।’

    संघिय सरकारको गत ३ गतेको मन्त्रीपरिषदको बैठकले देशभर रहेका १ हजार ५३ जना आरपी हटाउने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मान्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लालाई बुधबार पत्र काटेको थियो । गोरखामा १८ स्रोत केन्द्र रहेपनि ३ स्थानमा भने दरवन्दी खाली थियो । शहिद लखन, वारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाको गरी तिन केन्द्रमा दरवन्दी खाली रहेकाले १५ जनालाई काज फिर्ता गरी तत्काल विद्यालयमा हाजिर हुन इकाईले भनेको हो । ‘३ केन्द्रमा आरपी थिएनन्, १५ जनालाई हामीले हामीले तत्कालै रमना लिई विद्यालयमा हाजिर हुन भनेका छौ ।’ शाखा अधिकृत आचार्यले भने ।

    त्यस्तै इकाईले आरपीहरुलाई काटेको पत्रमा स्रोत केन्द्रको छाप, आर्थिक हरहिसाव, अन्य अभिलेखहरुको विवरण पेश गरी तत्काल बजबुझारथ गर्न आउन समेत भनेको छ । ‘अहिलेसम्म प्रयोग भएको स्रोत केन्द्रको छाप, आर्थिक विवरण तथा अन्य प्रशासनिक अभिलेखहरुको विवरण तत्काल बुझाउन आरपीलाई भनेका छौ ।’ आचार्यले थपे ‘केन्द्रमा भएको फर्निचर लगायत अन्य भौतिक सामाग्री भने विद्यालयमा बुझाएर सक्कल पत्र इकाईमा ल्याएर बझबुझारथ गर्न पत्र पठाएका छौ ।’

    जिल्लामा रहेका १५ आरपी मध्ये २ जना निमावी र १३ जना मावी तहका छन् । आरपीमा काज आएसंगै विद्यालयले करारमा उनिहरुको ठाउँमा राखेको शिक्षकको भने स्वत अवकाश हुने इकाईले बताएको छ । सरकारले प्रत्येक स्थानीय तहमा शिक्षा, युवा तथा खेलकुद शाखा स्थापना गरेसंगै आरपीको भुमिका आवस्यक नदेखिएपछि उनिहरुलाई विद्यालयमा फिर्ता गरिएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.