×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

प्रजातन्त्र दिवशको अबसरमा विभिन्न कार्यक्रम

  •  
  • बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवश जिल्लामा पनि मनाइएको छ । दिवश मुल समारोह समितिको आयोजनामा विहान जिल्ला सदरमुकामको ठूलो आँगनबाट प्रभातफेरी गरिएको थियो ।

    जिल्लाका जनप्रतिनिधि, कर्मचारी, पेशाकर्मी, पत्रकार, नागरिक समाजका प्रतिनिधि एवं सर्वसाधरण सम्मितिल उक्त ¥याली जिल्ला सभाहलमा गएर कार्यक्रममा परिणत भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थितीमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख गुरुङले नेपालमा अधिकार प्राप्तीको ठूलो लडाइँ सकिएको भन्दै प्राप्त उपलब्धीको रक्षा गर्न यो दिवशले सबैलाई प्रेरणा मिलोस् भनि शुभकामना दिएका थिए ।

    दिवशका अबसरमा विभिन्न जिल्लाभर विभिन्न कार्यक्रमहरु भएका छन् । केही दिन अघि बसेको मुल समारोह समितिको बैठले फागुन ६,७ र ८ गते विभिन्न कार्यक्रम गरी दिवश धुमधामले मनाउने निर्णय गरेको थियो । सोही अनुरुप जिल्ला खेलकुद बिकास समितिको कवर्डहलमा व्याडमिन्टन प्रतियोगिता समेत भइरहेको छ ।

    उक्त प्रतियोगिताको आज फाइन खेल आज हुने उक्त कार्यक्रमको व्यवस्थापक गोरखा नगरपालिकाले जानकारी दिएको छ । यसैविच दिवशको अबसरमा धार्चे गाउँपालिकाले वडा नम्बर ५ काशीगाउँमा कार्यक्रम गरेको छ । अजिकोट गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरी दिवश मनाएको जनाएको छ ।

    त्यस्तै तेश्रो निर्वाचन दिवश समेत परेकाले सोही अबसरमा जिल्ला निर्वाचन कार्यालयले निर्वाचन र लोकतन्त्र विषयेक अन्र्तक्रिया कार्यक्रम गरेको जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.