गोरखा समाचारदाता
व्यवसायी दिपककुमार श्रेष्ठ (अनु) गोरखा उद्योग वाणिज्य सघंको सदस्यमा चयन भएका छन् ।
सघंको केही दिन अघि बसेको बैठकले साधरण सदस्य रहेका श्रेष्ठलाई कार्यसमिति सदस्यमा मनोनित गरेको हो । उनी नगरपालिका वडा नम्बर–६ मा बिशाल न्यू किराना स्टोर्स सञ्जालक हुन ।
व्यापारी व्यवसायीको छाता सस्था गोरखा उद्योग वाणिज्य संघले सस्थाको विधान अनुसार उनलाई कार्यसमिति सदस्य पदमा चयन गरेको संघले जनाएको छ ।


