×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भण्डारी गाउँमा घरै पिच्छे धारा

  •  
  • बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    फागुन १ गते । वारपाक सुलिकोट गाउँपालिका ४ को भण्डारी गाउँमा ६८ घरधुरी छन् । केहि दिनअघि ४ वटा धाराको भरमा बाँचेको भण्डारी गाउँमा अहिले ६८ वटै घरमा पानी आँउछ । घरघरमा पानी आउन थालेपछि स्थानीयले बल्ल सुखको सास फेर्न थालेका छन् । ‘पहिला चारै बजेदेखि धारामा गाग्री लाइनमा राख्नु प¥थ्यो, पानी कै लागि आफ्नै छिमेकी संग बाझ्नुपर्ने बाध्यता पनि’ स्थानीय बिष्णुमाया गुरुङले भनिन् ‘अहिले घरमै पानी आउन थाल्यो, अब बाध्यता हट्यो ।’

    गाउँमा भएको ४ धारामा पनि नियमित पानी नआउने समस्या पनि उस्तै थियो । भएको मुल संरक्षण हुन नसक्दा भण्डारी गाउँवासी उत्तिकै आजित थिए । ‘भएको धारामा पनि २ दिनमा एक पटक पानी आउथ्यो, पानी नआउदा १ घण्टा हिडेर ठलाप खोला जानुपर्थो’ गुरुङले भनिन् ‘कहिले ट्यांकी खोलाले बगाउने, कहिले पाइप जाम हुने, त्यसलाई मसार्दैमा हैरान थियौ ।’

    भण्डारीगाउँमा अहिले ६८ घरमै धारामा बनेसंगै पानी झर्न थालेपछि स्थानीयमा खुसीयाली छाएको छ । गुरुङ समुदायको बसोबास रहेको सो गाउँमा स्वाँरा सघन गाउँविकास केन्द्रले घरघरमा खानेपानी पुरयाएको हो । युनिसेफ र फिनल्यण्ड राजदुतावासको ८ लाख ९१ हजार र स्थानीयवासीको २ लाख लागतमा घरैपिच्छे धारा बनेको हो । धारा बनाउन ४ लाख ६२ हजार बराबरको श्रमदान समेत स्थानीयले गरेको स्वाँरा सघनका परियोजना इन्जिनियर चक्र जोशीले बताए ।

    खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले एक कार्यक्रमका बिच समुदायलाई हस्तान्तरण गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, वडाध्यक्ष भिमबहादुर गुरुङ, स्वाँरा सघनकी अध्यक्ष कृष्णकुमारी गुरुङ, दुर्गा बहादुर तामाङ, जानुका पनेरु, अमित गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

    त्यस्तै वारपाक सुलिकोट ७ अमलेको बागेश्वरी आधारभुत विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन भएको छ । स्वाँरा सघन गाउँविकास केन्द्रको समन्वय तथा सेभ द चिल्ड्रेनको १ करोड १४ हजारको आर्थिक सहयोगमा निर्माण भएको भवनको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष विष्णु भट्टले उद्घाटन गरेका हुन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सूर्य बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष कृष्ण गुरुङ, स्वाँरा सघका कार्यकारी निर्देशक सिताराम श्रेष्ठ लगायतले बोलेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.