×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चन्दा संकलन गरी एम्बुलेन्स खरिद

  •  
  • आइतबार, माघ २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    पालुङटार नगरपालिका–८ धुँवाकोटका स्थानीयले रकम संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । गाउँमा एम्बुलेन्स नभएपछि बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै रकम संकलन अभियान चलाएर एम्बुलेन्स खरिद गरिएको हो । ‘पृथ्वीराज मार्गको नजिक भएर पनि बत्ति मुनिको अँधेरो जस्तो महशुस भएको थियो’ पालुङटार नगरपालिका–८ का अध्यक्ष शंकरराज कंडेलले भने ‘बिरामी भएपछि स्वास्थ्य चौकी वा अयन्त्र जँचाउनका जानका लागि महंगोमा निजि गाडी चढ्नु पर्ने बाध्यता भयो त्यसैले एम्बुलेन्सको आवश्यकता महशुस गरिएको हो ।’

    देश विदेशमा रहेका केही स्थानीय र जनप्रतिनिधिले छलफल गरी सञ्चालन गरेको रकम संकलन अभियान सोचे भन्दा राम्रो भएको वडा अध्यक्ष कंडेलको भनाई छ । ‘करिब १० लाख जति उठाउन सकिएला भन्ने हाम्रो अनुमान थियो । नपुगेको रकम वडा र नगरपालिका थप गर्ने योजना बनाएका थियौं’ उनले भने‘ सबैको उत्साहले करिब १९ लाख २३ हजार रकम संकलन गर्न सफल भइयो ।’ स्थानीयहरुले सामाजिक सञ्जाल र घरदैलो मार्फत रकम संकलन गरी एम्बुलेन्स खरिद गरेका हुन् ।

    एम्बुलेन्स खरिदका लागि सहयोगको आब्हान गर्दै स्थानीय सबैको घरमा पत्रचार समेत गरिएको थियो । ‘हामीले सामाजिक सञ्जालको भरपुर प्रयोग गरेयौं’ उनले भने ‘एम्बुलेन्स खरिदका लागि सक्दो सहयोग गरिदिनुहोला भनेर सबैका घरमा पत्रचार पनि गरियो ।’ सोही अनुरुप स्थानीयहरुले स्वतस्र्फूत रुपमा प्रति व्यक्ति २ सय देखि ६८ सम्म चन्दा सहयोग भएको छ ।

    एम्बुलेन्स सञ्चालका लागि पनि छुट्टै योजना बनाइएको छ । ‘हामीले एम्बुलेन्स किन्ने मात्र योजना बनाएका छैनौं’ उनले भने ‘त्यसलाई कसरी राम्रोसँग सञ्चालन गर्ने भर्ने पनि हाम्रो तयारी भइसकेको छ ।’ जसका लागि ७ लाख भन्दा बढि कोष समेत निर्माण गरिएको छ । स्थानीय सहकारीमा उक्त रकम जम्मा गर्ने र त्यसको व्याजले एम्बुलेन्स सञ्चालन गर्ने कंडेलको भनाई छ । ‘जुन बेला एम्बुलेन्सले राम्रोसँग कमाई गर्न सक्दैन त्यतिबेला हामी कोषको ब्याज खर्च गछौं’ उनले भने ‘त्यसले ड्राइभर, मेन्टिनेस र तेल हाल्न सहयोग हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

    जिल्लाकै दररेट अनुसार अनुसार एम्बुलेन्स सञ्चालन गर्ने उनले बताए । एम्बुलेन्सको अुनगमन गर्नका लागि ३ सदस्सिय समिति समेत बनाइएको छ । स्थानीय बिरामीहरुलाई बिभिन्न खालका सहुलियत दिने गरी भाडादर कायम गर्दै कंडेलको भनाई छ । ‘कुनै सुत्केरीलाई अयन्त्र रिफर गर्नु प¥यो भने ५० प्रतिशत सम्म एम्बुलेन्स भाडा डिसकाउन्ट दिन्छौं’ उनले भने ‘अपाङ्गता भएकाहरुलाई पनि ५० प्रतिशत छ । ७० वर्ष कटेका जेष्ठ नागरिकहरुलाई पनि २५ प्रतिशत भाडामा छुट सुबिधा उपलब्ध हुन्छ ।’ पछिल्लो समय सामाजिक सञ्जाल मार्फत अभियान चलाएर ठुलो रकम संकलन गरि विभिन्न सामाजिक कामहरु भइरहको छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.